अल्पेश रमजानी
युगाण्डा, बलर
युगाण्डा, बलर ३१ वर्षीय रमजानी बाँयाहाते ब्याटिङ तथा बाँयाहाते स्पीन बलिङ गर्छन् ।
उनले युगाण्डाका लागि ६५ टी-२०आई खेल्दै ८५० रन बनाउँदा १०२ विकेट पनि लिएका छन् ।
रमजानीले सन् २०२४ को टी-२० विश्वकपमा पनि खेलेका थिए ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















