Kyrgyzstan WT vs Myanmar WT
Kyrgyzstan WT
Myanmar WT
Full Time
खेलाडी परिवर्तन
90+3'
कर्नर किक
म्यानमारलाई कर्नर थियो । तर गोलको प्रयास सफल हुन सकेन ।
खेलाडी परिवर्तन
90'
दोस्रो हाफको अन्त्यमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
शानदार बचाउ यहाँ । सान थ थ ले गरेको सशक्त प्रहार गोलकिपर दिलनुराले बचाएकी छन् । कीर्गिस्तानले गोल व्यहोरेको भएपनि दिलनुराले बचाउ पनि उत्तिकै गरिरहेकी छन् ।
खेलाडी परिवर्तन
86'
खेलाडी परिवर्तन
85'
अर्को उत्कृष्ट बचाउ दिलनुराको
खेलाडी परिवर्तन
78'
मे हेट लुको हेडर बचाएकी छन् दिलनुराले
इन लु एइनको प्रहार फेरि पनि पोस्टमाथिबाट बाहिरियो ।
म्यानमार मुभ बनाउँदै थियो । इन लु एइनको प्रहार पोस्टमाथिबाट बाहिरियो ।
कर्नर किक
खेलाडी परिवर्तन
60'
खेलाडी परिवर्तन
60'
खेलाडी परिवर्तन
60'
फ्री किक
कीर्गिस्तानलाई फ्रिकिकको अवसर
मे टेटको शट किपर दिलनुराले शानदार बचाउ गरेकी छन् । सो क्रममा उनलाई केही चोट लागेको छ र मेडिकल एटेन्सन
म्यानमारका लागि पाँचौं गोल । मे टेट नु ले व्यक्तिगत दोस्रो गोल गरेकी छन् ।
खेलाडी परिवर्तन
HT'
खेलाडी परिवर्तन
HT'
Second Half Kick Off
Half Time
दुई मिनेटको इन्जुरी समय थप गरिएको छ
म्यानमारले पहिलो हाफमै गोलको वर्षा गरिरहेको छ । यून वादी लेङले क्लोज एङ्गलबाट गरेको प्रहार किपर दिलनुराले बचाउने मौका नै पाइनन् ।
म्यानमारको अग्रता तेब्बर भएको छ । दाँयाबाट आएको शानदार क्रसमा मे हेट लुले शानदार हेडिङ गरिन् ।
फ्री किक
म्यानमारलाई फ्रिकिक, तर क्लियर गरिदिए कीर्गिज डिफेन्डरले
शन्दरले दाँया भागबाट आएको बलमा लेफ्ट फूटेड शटमार्फत गोल गरेकी छन् ।
कर्नर किक
म्यानमारले लगत्तै काउन्टर बुनेको थियो । दुईपटकको प्रहार गोलरक्षक दिलनुराले बचाइन् भने म्यानमारको तेस्रो प्रहार आकासियो ।
कर्नर किक
म्याटले फेरि प्रहार गरेकी थिइन् एजबाट । किपरले फेरि बचाउ गरिन् ।
म्यानमारले मौका बुनेको थियो । म्याट नो को प्रहार गोलरक्षकले सेभ गरिन् ।
अफ साइड
कीर्गिस्तानका लागि मौका हुन सक्थ्यो तर अफसाइड भएको छ ।
बाँया भागबाट घम्साघम्सीकै बिचमा आएको बललाई यूनले पोस्टको दिशा दिइन् । म्यानमारले दोस्रो मिनेटमै अग्रता लिएको छ ।
Kick Start
