Comments Add Comment

अन्जन विष्ट

List Grid
रन्जन विष्ट भन्छन् – खेलाडीहरु नाइट क्लब जानु गलत, तर भाइ रक्सी खाँदैन

४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ४ प्रमुख खेलाडीहरुले एन्फाको प्रतिबन्धमा परेर कुवेतविरुद्धको म्याच गुमाए । उनीहरुमाथि थप छानबिन र कारवाहीको मुडमा एन्फा छ । स्ट्राइकर बिमल घर्तिमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा मिडफिल्डर दिनेश राजवंशी भुटान जाने अघिल्लो रातमा नाइट क्लब गएर रक्सी खाएको भन्दै एन्फाले टिमबाट निकालेको थियो । कारबाहीमा […]

मार्बेलाले अन्जन र अनन्तलाई फेरि स्पेन बोलाउने

२७ वैशाख, काठमाडौं । अन्जन विष्ट र अनन्त तामाङले स्पेनिस एकेडेमी टिम मार्बेला युनाइटेड एफसीबाटै खेल्ने भएका छन् । अन्जन र अनन्त हालै मात्र नेपाल फर्किएका हुन् । ट्रायलका लागि स्पेन गएका उनीहरुले दुई महिना त्यहाा रहे । उनीहरुले चार देशको यात्रा गरे र केही खेल खेले । मार्बेलाले अब अन्जन र अनन्त पूर्णकालीन खेलाडीका […]