Comments Add Comment

अमेरिकी विदेशमन्त्री

List Grid
अकसको तनावका बीच अमेरिकी विदेशमन्त्रीसँगको बैठक रद्द

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको बैठक चलिरहेको समय तय गरिएको अमेरिका र फ्रान्ससहितका युरोपेली मुलुकका विदेशमन्त्रीबीचको बैठक रद्द भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार यो बैठकमा फ्रान्स र अमेरिकी विदेशमन्त्रीको भेट हुन सक्ने भएकाले महत्वपूर्ण मानिएको थियो । अमेरिकी अधिकारीहरुका अनुसार बैठकको तालिकाको विषयमा देखिएको केही विवादको कारण यो बहुपक्षीय बैठक […]

एन्टोनी ब्लिन्केनलाई विदेशमन्त्री बनाउँदै बाइडन

८ मंसिर, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले एन्टोनी ब्लिन्केनलाई विदेशमन्त्री बनाउने तयारी गरेका छन् । बाइडननिकट स्रोतलाई उदृत गर्दै सीएनएनले लामो समयसम्म विदेशनीतिका सल्लाहकारको रुपमा रहेका ब्लिन्केन विदेशमन्त्रीको रुपमा मनोनित भएको बताएको हो । मंगलबार बाइडनले आफ्नो सरकारको पहिलो राउण्डको घोषणा गर्नेछन् । आगामी कार्यकालमा ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्न गइरहेका रोह […]

अमेरिकी विदेशमन्त्रीको आरोप डब्ल्यूएचओका प्रमुखद्वारा अस्वीकार

९ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले अमेरिकी विदेशमन्त्रीले लगाएको आरोप अस्वीकार गरेका छन् । मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गेब्रेयेसस चीनको कारण डब्ल्यूएचओको प्रमुख बनेको आरोप लगाएका थिए । बिहीबार जेनेभामा उनले पोम्पेओको अभिव्यक्ति गलत, अस्वीकार्य र निराधार रहेको बताए । उनले अहिले डब्ल्यूएचओको ध्यान मानिसहरुको ज्यान कसरी […]