Comments Add Comment

असार

List Grid
टीठलाग्दो विकास खर्च : ३५३ दिनमा १७१ अर्ब सकियो

२० असार, काठमाडौं । सरकारको असारे विकासको रोग यस वर्ष अझ नराम्रोसँग झाँगिएको छ । विषयवस्तुका विज्ञ अर्थमन्त्रीले आफ्नो बजेटको कार्यान्वयन फलदायी बनाउने छन् भन्ने आम जनताको अपेक्षा विपरीत यस वर्ष आर्थिक वर्ष सकिन १२ दिन मात्र बाँकी रहँदा लक्ष्यअनुसार भर्खरै आधा मात्र पुँजीगत खर्च भएको छ । सरकारले चालु आर्थिक २०७५/७६ मा कुल ३ […]

सन्दर्भ असार १५ : यस्तो छ धानको इतिहास

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसान संघ-संगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् ।  १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ । नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, […]

मिथिला नगरपालिकाको विकास योजनाको अनुगमन

१७ असार , जनकपुरधाम । मिथिला नगरपालिका ढल्केवरले चालू आर्थिक वर्षमा गरेका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन सुरु गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत उदयप्रसाद देवकोटाको नेतृत्वमा नगरस्थित राजनीतिक दल, गैरसरकारी संघसंस्था, संचारकर्मी र सरोकारवाला निकाय सम्मिलित टोलीले नगरभित्र सञ्चालित योजनाको अनुगमन सुरु गरेको हो । नगरपालिकाको पश्चिमि क्षेत्र बेंगाडाबरबाट सुरु गरिएको अनुगमनको पहिलो दिन […]

‘नेत्रराज बा’ को कोदाली सन्यास

अर्जेन्टिनी फुटबल प्लेयर लियोनल मेस्सीले आफ्नो फुटबल यात्राबाट सन्यास लिएको विषयले समाचारहरुमा प्राथमिकता पाउँदै गर्दा आज असार १५ का दिन ‘नेत्रराज बा’ को कोदाली सन्यासको कथा लेख्दैछु । आफूले हिँड्न डुल्न सक्ने उमेरदेखि आफ्नो पेशा सुरु गरेका नेत्रराज भेटुवालले ७६ बर्ष पुगेपछि यसै हप्ताबाट आफ्नो कामबाट सन्यास लिए । असारको बेला छ । सबैजना आफ्नो […]

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला … (फोटो फिचर)

४ असार, काठमाडाैं । असार लागेसँगै कृषकहरुलाई रोपाईको चटारो सुरु भएको छ । यो वर्ष मनसुन समयमै सुरु भएकाले किसानहरुलाई केही राहत भएको छ । प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ । मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् । छुपुछुपु धान रोपेको दृश्य देख्न थालिएको […]