Comments Add Comment

अस्पताल तोडफोड

List Grid
नयाँ अध्यादेशले स्वास्थ्य क्षेत्रमा पार्न सक्ने प्रभाव

सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा तोडफोड र आगजनीलगायतका घटनाक्रम बढेपछि सरकारले अध्यादेश जारी गरेको हो । यसअघि, स्वास्थ्य उपचारका क्रममा उत्पन्न हुनसक्ने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा गर्ने अभिष्टका साथ स्वास्थ्यकर्मी तथा […]

जनकपुरको जानकी हेल्थ केयर अस्पतालमा तोडफोड

१२ वैशाख, जनकपुरधाम । बिरामीको मृत्युको विषयलाई लिएर आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ । धनुषाको मिथिला नगरपालिका– ८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर आफन्तसहितको समूहले  हस्पिटलमा तोडफोड गरेको हो । घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्कालै सुविधासम्पन्न अस्पतालमा […]

सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड, चिकित्सकसहित सञ्चालक फरार

७ मंसिर, जनकपुरधाम । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ । सुखीपुर नगरपालिकाकी एक महिलाको शल्यक्रिया लापरबाही तरिकाले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले लहानस्थित डिभाइन अस्पतालमा तोडफोड गर्दै पूर्वपश्चिम राजमार्गमा समेत चक्काजाम गरेका छन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल भर्ना भएकी […]

बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड, ६ जना पक्राउ

२५, माघ, चितवन । चितवन भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । पीडितका आफन्तले उपचारमा […]

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

२१ माघ, झापा । झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ । झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका मेचीनगर-१४ का दुई वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् । इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी सुवास खड्काका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास […]