- Home
- आंशिक प्राध्यापक
आंशिक प्राध्यापक
१५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक प्राध्यापकहरू विभिन्न माग राख्दै आन्दोलित छन् । २०६२ सालदेखि सुरु भएको आंशिक प्राध्यापकहरूको आन्दोलनको सिलसिला तोड्ने अनेकौं प्रयास भए पनि अहिलेसम्म ती सबै प्रयास असफल हुँदै आएका छन् । आंशिक प्राध्यापक संघका माग पूरा गर्नको लागि पटकपटक सहमति पनि भए । तर ती कुनै पनि सहमति कार्यान्वयन […]
२३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले विश्वविद्यालयको कक्षा र परीक्षा बहिस्कार गर्ने घोषणा गरेको छ । समान कामको समान ज्याला हुनुपर्नेलगायतका माग राखेर आन्दोलनरत आंशिक प्राध्यापकले त्रिविले विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न लागेको कक्षा बहिस्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएको हो । त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटिले मंगलबार पत्रकार सम्मेलन गरी […]
गत चैत्रदेखि बन्द रहेका सम्पूर्ण विश्वविद्यालय तथा क्याम्पसहरुले कता–कता प्रशासनिक कार्य भएझैँ गरेको देखिन्छ भने केही तहका सीमित विषयका कक्षाहरु आंशिकरुपमा चलेझैं गरेको दृश्यले कोरोना भाइरस (कोभिड–१९) ले विश्वविद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको वर्तमान हालत खराब भएको जो कोहीले पनि सहज अनुमान लगाउन सक्छ । तर, देखिएको र सुनेको विश्वविद्यालयको हालको परिदृश्य हाम्रो भिन्न […]
१६ भदौ, गोरखा । आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गोरखा क्याम्पसका आशिंक प्राध्यापकले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । उक्त निर्देशिका आशिंक प्राध्यापक र क्याम्पस दुवैको हितमा नभएको भन्दै आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले मंगलवार क्याम्पस हाताभित्रै निर्देशिका जलाएको हो । ‘त्रिविले […]
२५ साउन, गोरखा । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आफूहरुलाई करार गर्नुपर्ने माग राख्दै आइतबार आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले तालाबन्दी गरेको हो । ‘१५ बर्ष भइसक्यो आशिंक प्राध्यापकको रुपमा पढाउदै आएको,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदीले भनिन्, ‘करार गर्नुपर्छ भनेर हामीले बारम्बार राख्दै आएको मागलाई वेवास्ता गरियो, त्यसैले […]