Comments Add Comment

आमसभा

List Grid
ओली समूहले आज नारायणहिटीमा शक्ति प्रदर्शन गर्दै

२३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । यसअघि प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो । यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ । आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली […]

खुलामञ्च मासेर सडकमा सभा

१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक मुद्दाहरुले काठमाडौंका सडक तातिन थालेको छ । हरेक दिनजसो कुनै नै कुनै दल वा समूहको विरोध प्रदर्शन, र्‍याली, आमसभा भइरहेको छ । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमै दुई ठूला सभा गरिसक्यो भने नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत पनि सडकमै छन् । २३ माघदेखि त संघीय सरकारको […]