Comments Add Comment

आयोजना

List Grid
लिखु तामाकोशी गाउँपालिका ६ महिनादेखि योजना र बजेटविहीन

१० माघ, रामेछाप । जिल्लाका दुई वटै नगरपालिका र ५ गाउँपालिकाले हि১उँदे सभा गरिसके । ऐन तथा नीतिहरु बनाएका छन् । ती पालिकाले ६ महिनाको कामको समीक्षासमेत गरेर आवश्यकताअनुसार बजेट रकमान्तरण गरेर अर्काे काममा लगाउने निर्णय गरिसकेका छन् । तर, जिल्लाको लिखु तामाकोशी गाउँपालिकालाई यी कुनै कुराले छोएको छैन । आर्थिक वर्षको पहिलो ६ महिना […]

११ अर्बका आयोजनाका लागि ५६ करोड बजेट निकासा

९ फागुन, बुटवल । संघीय सरकार मातहत रहेका योजनाहरु प्रदेशमा हस्तान्तरण भए पनि बजेट अभाव भएको छ । हस्तान्तरण भएका हरेक योजना कार्यान्वयनमा प्रदेश सरकारलाई सकस भएको छ । योजनाहरु आए पनि त्यस अनुसार बजेट नहुँदा कार्यान्वयन कठिन भएको प्रदेश ५ सरकारको भनाइ छ । प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार, केन्द्रले हस्तान्तरण […]

कर्णालीका हिमाली जिल्लामा ठूला परियोजना संचालन गर्न बजेट माग

२५ वैशाख, काठमाडौं । कालीकोटका सांसदहरुले हिमाली जिल्लामा पनि ठूला परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावत र राष्ट्रियसभाका सांसद जीवन बूढाले संघीयताको मर्मअनुसार हिमाली र पहाडी जिल्लामा पनि ठूलो परियोजना संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन केन्द्र सरकारसँग माग गरेका हुन् । उनीहरुले कर्णालीका हिमाली जिल्लामा […]

हल्लामै सीमित ठूला आयोजना

११ साउन, काठमाडौं । देशको कायापलट गर्न सक्ने जलविद्युत्, सडक र पर्यटन क्षेत्रसँग सम्बन्धित धेरै आयोजना सरकारको पाइपलाइनमा छन् । तर, ती आयोजनाको निर्माण प्रक्रिया ज्यादै सुस्त छ । केही आयोजना अध्ययनकै क्रममा छन् भने केही निर्माण चरणमा र केही हल्लामै सीमित छन् । २० वर्षदेखि अन्योलमा पश्चिम सेती सुदूरपश्चिममा रहेको ७५० मेगावाटको पश्चिम सेती […]

सरकारबाटै २१० आयोजना ‘होल्ड’

२४ वैशाख, काठमाडौं । मुलुकले चरम ऊर्जा संकट झेलिरहेको बेला सरकार आफैँले ९ हजार ४६ मेगावाट क्षमताका २१० आयोजना ओगटेको पाइएको छ । ऊर्जा मन्त्रालयले न्यूनतम १ देखि १ हजार ११० मेगावट क्षमताका आयोजना ‘रिजर्भ’ गरेर सरकारी बास्केटमा राखेको आजको कारोबार दैनिकले जनाएको छ । आयोजनामा सरकार आफैँले पनि लगानी गरेको छैन भने आर्थिक एवं […]