Comments Add Comment

आविष्कार

List Grid
यी हुन् ५ वैज्ञानिक जसले आफ्नै आविष्कारबाट ज्यान गुमाए

२७ जेठ, काठमाडौं । आवश्यकता आविष्कारको जननी हो भन्ने भनाइ लोकप्रिय छ । समयसँगै मानिसका आवश्यकता बढ्दै जाँदा नयाँ नयाँ आविष्कारहरु पनि थपिँदै गए । अन्ततः विज्ञान तथा प्रविधिको क्षेत्रमा चमत्कार नै भएको छ । यद्यपि कुनैपनि नयाँ चिजको आविष्कार गर्नु सजिलो कुरा होइन । यसमा वैज्ञानिकहरुको वर्षौँको मिहिनेत लाग्दछ । कतिपयले त आफ्नै आविष्कारका […]

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

२५ माघ, रुकुम । सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका-११ भलाक्चाका २१ वर्षीय वसन्त वलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका हुन् । हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा […]