Comments Add Comment

एक्सप्लेनर

List Grid
कोभिड–१९ मा अक्सिजन : हरेकले जान्नै पर्ने कुरा

१७ जेठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि अक्सिजनको आवश्यकता व्यापक बढ्यो । अक्सिजन उद्योगहरूलाई अस्पतालको माग धान्न गाह्रो भयो । बिरामीका आफन्त नै अक्सिजनको जोहो गर्न खाली सिलिण्डर बोकेर उद्योग–उद्योगमा पुगेर लाइन लाग्न बाध्य भए । भोलि आइपर्न सक्ने संकटको सम्भावनालाई लिएर सर्वसाधारणले अक्सिजन सिलिण्डर घरमा भण्डारण गर्ने होडबाजी नै […]

के हो कोभिड व्यवस्थापन अध्यादेश ? कहाँ-कहाँ हुनसक्छ सरकारको नियन्त्रण ?  

१३ जेठ, काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरिसकेको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ६ गते प्रमाणीकरण गरेपछि यो कानूनको रूपमा देशभर लागू भएको छ । यसमा स्वास्थ्य आपत्कालको व्यवस्था समेत गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश के हो र यसले कहाँ–कहाँ असर पार्छ ? […]