Comments Add Comment

एसपी सरूवा

List Grid
प्रहरीमा ३० एसपीको सरुवा, झापामा भट्टराई, कञ्चनपुरमा चर्तुवेदी

२१ पुस, काठमाडौं । नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । सरुवा सूची अनुसार प्रधानमन्त्रीको गृह जिल्ला झापामा सानुराम भट्टराईले जिम्मेवारी पाएका छन् । झापामा हाल रहेका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, काठमाडौं आएका छन् । […]

एक महिनादेखि निमित्तको भरमा चितवन प्रहरी

६ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४ पुसमा २५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा सूची सार्वजनिक गर्‍यो । सरुवा भएकामध्ये अधिकांश जिल्लाका एसपीले एक हप्ताभित्रै ‘चार्ज’ सम्हाले । तर, जिल्ला प्रहरी कार्यालय, चितवनको हकमा भने यो लागु भएन । चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जिल्ला छाड्न मानेनन् । बरु शक्ति […]