२ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ७८ जना एसपीको काज सरूवा गरेका हुन् ।
प्रधान कार्यालयका अनुसार एसपी कुमुद ढुंगेललाई पर्सामा सरूवा गरिएको छ भने एपसी मिलन केसीलाई झापा पठाइएको छ ।
हेर्नुहोस कसको कहाँ भयो सरुवा ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4