Comments Add Comment

ओली

List Grid
राजनीतिमा ओली प्रवृत्ति : बलमिच्याइँ रोक्न जनदबाब अपरिहार्य

नेपालमा अस्थिर राजनीतिको मुख्य जड राजनीतिक बलमिच्याइँ हो । स्वतन्त्र संवैधानिक आयोगहरू राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्दै जाँदा बहुदलीय संसदीय प्रणालीप्रति जनविश्वास घट्दै गएको यथार्थ जगजाहेर छ । विधि विधानको उपहास गर्दै पार्टी नेतृत्वप्रति बफादारी देखाउने कुसंस्कारले दूषित बन्दै गएको राजनीति मुला धोएसरी पखाल्नु अपरिहार्य बनेको छ । न्यायालयलाई समेत राजनीतिक दुष्चक्रमा तान्ने दुष्प्रयासले […]

‘पार्टीलाई एक बनाउन ओलीले गुटगत मानसिकता त्याग्नुपर्छ’

५ चैत, काठमाडौँ । नेकपा (एमाले) माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध […]

प्रधानन्यायाधीश सिफारिसमा गलफतीः सहमति नजुटे के हुन्छ ?

६ असार, काठमाडौं । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । परिषद् सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विना निष्कर्ष टुंगिएको नयाँ पत्रिका दैनिकमा खबर छ । सभामुख ओनसरी घर्तीले सकभर सहमतिमै नयाँ प्रधानन्यायाधीशको नियुक्ति गरिने बताइन् […]