सरकारले साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने
२०८३ वैशाख २८ गते १६:५० अगाडि
औद्योगिक ग्राममा घरेलु कपडा, अल्लोका कपडा तथा धागो बुनाइलगायतका उद्योग सञ्चालनमा छन् ।