Comments Add Comment

करदाता

List Grid
कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय […]

७० करोड नतिर्ने करदाताको घर र कार्यालयमा काठमाडौं महानगरको माइकिङ

१३ साउन, काठमाडौं । महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले  माइकिङ सुरु गरेको छ । माइकिङ्सँगै गएको असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी […]

कोरोनाबाट प्रभावित करदातालाई दुई अर्ब १९ करोड कर छुट

१४ वैशाख, काठमाडौं । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड रुपैयाँ कर छुट पाएका छन् । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६/७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् । यो कर छुटको लाभ […]

विराटनगरमा घरजग्गाको कर चार गुणाले वृद्धि

२३ साउन, मोरङ । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी दस्तुर बढाइएपछि स्थानीयवासी आक्रोशित भएका छन् । न्यूनतम सुविधासमेत उपलब्ध गराउन नसकिरहेको उपमहानगरपालिकाले जनताको ढाड सेक्ने गरी घरजग्गा कर बढाएपछि यो अव्यावहारिक निर्णयको सर्वत्र आलोचना हुन थालेको छ । […]

चितवनमा उत्कृष्ट २२ करदाता सम्मानित

२६ बैशाख, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरको कार्यक्षेत्र अन्तर्गतका २२ उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । कर दिवसको दिन सम्मान गर्ने घोषण गरिएको २२ उत्कृष्ट करदाता र एक जना कर्मचारीलाई उद्योग बाणिज्य संघ चितवनको समन्वय र आन्तरीक राजश्व कार्यालय भरतपुरको आयोजनामा सम्मान गरिएको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको प्रमुख आतिथ्यमा सम्पन्न […]