Comments Add Comment

कामसूत्र

List Grid
अरब देशको कामसूत्रको बारेमा थाहा छ ?

जब यौन साहित्यको कुरा आउँछ त्यसमा केही नामहरू दिमागमा आउँछन् । लोलिता, लेडी च्याटर्ली प्रेमी, फिफ्टी शेड्स अफ ग्रे जस्ता नामहरू हाम्रो दिमागमा आउँछ। यौनका लोकप्रिय किताबहरू भारत वर्षमा पनि लेखिएका छन् । जसमध्ये उत्कृष्ट हो वात्स्यायनको कामसूत्र। संस्कृतमा लिखित यो पुस्तकमा यौन सम्बन्धी सबैभन्दा राम्रो साहित्यको रूपमा सारा संसारमा यो प्रसिद्ध छ। सर रिचर्ड […]

कामसूत्र : आनन्ददायक यौन–जीवनबारे के लेखिएको छ ?

यौन जीवनलाई कसरी रोमाञ्चक र आनन्ददायक बनाउने ? यस सम्बन्धमा प्राचिन कालदेखि नै विभिन्न खोज–अध्ययन हुँदै आएका छन् । यौन एक स्वभाविक र प्राकृतिक प्रक्रिया हो । आपसी सहमतिमा हार्दिकतापूर्वक हुने यौन क्रियालाई अपराध वा छाडा मानिदैन । खासगरी दम्पतीबीच हुने यौन–क्रियालाई एक अनिवार्य एवं अपरिहार्य मानिन्छ । तर, जबरजस्ती, बर्बरतापूर्वक, एकलौटी हिसाबले, जथाभावी गरिने […]

पोर्नोग्राफीको लत : खस्किँदै दम्पतीको यौन–जीवन

नेपाली समाजमा एउटा प्रचलित भनाई छ, ‘अतिले क्षति गर्छ ।’ कुनै कुराप्रतिको अति आशक्ति राम्रो मानिदैन । अहिले युवाहरुमा पोर्नोग्राफी यस्तै आशक्ति बढ्दैछ र त्यसको नतिजा भयानक हुने मनोविदहरुले बताउँदै आएका छन् । पोर्नोग्राफी अर्थात कुनैपनि विद्युतिय माध्यामबाट हेरिने अश्लिल फोटो, भिडियो आदि । नग्न एवं यौन क्रियाका फोटो-भिडियोहरु यस अन्र्तगत पर्छन् । नेपालमा खुलमखुला […]

कामसूत्र : केवल यौन शास्त्र होइन, जीवन जिउने कला पनि हो

कामसूत्रको नाम सुन्नेबित्तिकै मान्छेमा केही हिचकिचाहट र केही अप्ठ्यारो महसुस हुन्छ। यो वास्तवमै मान्छेको सोचाइमा भर पर्ने कुरा हो । झण्डै २००० वर्ष पुरानो यो पुस्तक आफैँमा एउटा विषयको लागि पूर्ण छ । यो राम्रो र खुसी जीवनको लागि विशेष छ । यसले यौन जीवनमा कसरी ऊर्जा, सन्तुष्टि र आनन्द प्रदान गर्ने भन्ने बारेमा ज्ञान […]

कामसूत्र : आनन्ददायक यौनका लागि उपयुक्त आसन

यौन सम्पर्कले व्यक्तिलाई शारीरिक एवं मानसिक रूपमा समेत तन्दुरुस्त राख्ने गर्छ । तर कहिलेकाँही खराब जीवनशैलीले हाम्रो यौन जीवनलाई पनि असर पार्ने गर्छ । यही कारणले मानिसहरू तनाव र उदासिनताको शिकार हुने गर्छन् । गुरु महर्षि वात्स्यायनले मानव जीवनमा यौनको आवश्यकता महसुस गर्दै ‘कामसूत्र’को रचना गरे । ‘कामसूत्र’मा महर्षि वात्स्यायनले आयुर्वेद मात्र नभई समाजशास्त्र, अर्थशास्त्र […]