Comments Add Comment

कृषि तथा वन विज्ञान विश्वविद्यालय

List Grid
रामपुरमा त्रिविको इन्जिनियरिङ क्याम्पस रोक्ने एएफयूको चेतावनी

१९ साउन, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)लाई हेटौंडामा भवन निर्माण नगर्न पाटन उच्च अदालतले आदेश दियो । एएफयूले  हेटौंडा-१० स्थित फरेस्ट्रीमा वन संकायको भवन निर्माण थालेपछि त्रिभुवन विश्वविद्यालय (टियू)ले उच्च अदालतमा मुद्दा दायर गरेको थियो । पाटन उच्च अदालतको हेटौंडा इजलासले साउन ३ गते जारी अन्तरिम आदेशलाई नै सदर गरिदियो । साउन […]