Comments Add Comment

कृष्णसार

List Grid
चितवनमा कृष्णसार ल्याउन अध्ययन शुरु

१९ पुस, काठमाडौं । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण […]

कृष्णसार संरक्षणमा चुनौती

बर्दिया । दुर्लभ जनावर कृष्णसारको संख्या वृद्धिसँंगै संरक्षणमा चुनौती देखिएको छ । नेपालमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२, खैरापुरस्थित पण्डितपुरमा यसलाई संरक्षण गरिएको छ । खुला खेतमा नजिकैको जंगलबाट निस्किएका बाघ, स्याल र भुस्याहा कुकुरले कृष्णसारको बच्चालाई दिनदिनै आक्रमण गर्दा संरक्षणमा चुनौतीसंँगै जनावर संकटमा परेको कृष्णसार संरक्षण केन्द्रका संरक्षण प्रमुख अर्जुन भुसालले जानकारी दिए । कृष्णसारले […]