Comments Add Comment

खानेपानी मन्त्रालय

List Grid
११ महिनामा मेलम्चीमा नसोचेको प्रगति : मन्त्रालय

२९ माघ, काठमाडौं । खानेपानी मन्त्रालयले एक वर्षको अवधिमा साना-ठूला गरी ५ सय भन्दा बढी खानेपानीका आयोजना भएको जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठनको एक वर्ष पुग्नै लाग्दा मन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो । चैत २ गतेदेखि मन्त्री बिना मगरले मन्त्रालय सम्हालेयता पछिल्लो ११ महिनामा ५ सय १८ वटा साना-ठूला […]

खानेपानी मन्त्रालयले भन्यो- ११ महिनामा मेलम्चीमा कसैले नसोचेको प्रगति

२९ माघ, काठमाडौं । खानेपानी मन्त्रालयले एक वर्षको अवधिमा साना-ठूला गरी ५ सय भन्दा बढी खानेपानीका आयोजना भएको जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठनको एक वर्ष पुग्नै लाग्दा मन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो । चैत २ गतेदेखि मन्त्री बिना मगरले मन्त्रालय सम्हालेयता पछिल्लो ११ महिनामा ५ सय १८ वटा साना-ठूला […]

मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार, दूतावासले जिम्मा लियो सीएमसीका कामदार

९ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किन तयार भएको छ । सीएमसीले यसअघि १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो । मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ […]

खानेपानी सचिवको ठोकुवा : ६० दिनमा मेलम्चीको पानी आउँछ

१६ मंसिर, काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावी गरेका छन् । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् । ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी […]

खानेपानी ओसार्न आधा घण्टा लाग्छ ? निवेदन दिनुस, सरकारले दिनेछ पानी !

३१ भदौ, काठमाडौं । सरकारले खानेपानीको समस्याबाट प्रभावित समुदाय, घरपरिवारलाई सहज तरिकाले खानेपानी उपलब्ध गराउने भएको छ । त्यसका लागि खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घरपरिवार, समुदायको विवरण मागेको छ । देशभरका विभिन्न क्षेत्रमा खानेपानीको समस्याबाट पिडित रहेका जनताको तथ्याकं संकलन गरी सहज ढंगले उपलब्ध गराउने मन्त्रालयको योजना छ […]