२० पुस, काठमाडौं । खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारलाई दिइएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्री परियारलाई मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।
यसअघि सो मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4