Comments Add Comment

गर्भ

List Grid
योजना विना गर्भ रहे के गर्ने ?

गर्भको योजना नबनाउँदै वा कुनै तयारी विना नै परिवार नियोजनका साधन प्रयोग नगरेको अवस्थामा गर्भ रहन सक्छ । अधिंकाश दम्पतीको यस्तै हुने गरेको हुन्छ । यस अवस्थामा, – गर्भ रहेको शंका लाग्नासाथ स्वास्थ्यकर्मीसँग जाँच गराउनुहोस् । -गर्भ रहेको प्रमाणित भएमा गर्भलाई निरन्तरता दिन नियमित स्वास्थ्य र गर्भ परीक्षण गर्दै गर्भको स्याहार गर्न सकिन्छ । वा […]

मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेको अवस्थामा जब श्रीमतीको मासिक श्राव रोकिन्छ, यसलाई गर्भ रहेको सूचक मानिन्छ । सन्तानको योजना बनाइरहेका दम्पतीका लागि यो एक सुखद संकेत पनि हो । तर, मासिक श्राव रोकिनुअघि नै गर्भ रहेको वा नरहेको थाहा पाउन सकिन्छ त ? किनभने मासिक श्राव रोकिनुअघि नै गर्भ रहेको हुन्छ । जब अण्ड निषेचन […]

‘सबै गर्भ फाल भन्छन्, तर म बच्चा जन्माएर हुर्काउँछु’

२७ जेठ, जनकपुरधाम । परिवार सम्पन्न छ, त्यसैले उनले गाउँमै भए पनि निजी विद्यालयमा पढ्न पाइन् । एसईई उत्तीर्ण गर्नेबित्तिकै आमाबुबाले काठमाडौं पढ्न पठाए । घर–परिवारमा माया–ममताको कुनै कमी रहेन । काठमाडौंमा रहँदा पनि घरबाट हेरचाहमा कुनै कमी भएन । आमाबुबाले दैनिक फोन गरेर हालखबर सोधिरहन्थे । त्यसरी लाडप्यारमा हुर्केकी छोरी अहिले न्यायका निम्ति भौतारिरहेकी […]

यी सात कारणले थाहा पाउन सकिन्छ, गर्भको बच्चाको स्वास्थ्यबारे

गर्भमा रहेको बच्चा कस्तो अवस्थामा होला ? स्वास्थ्य होला कि अस्वास्थ्य ? यससँगै हामीलाई अर्को प्रश्नले तनाव दिन्छ । कतै बच्चा अशक्त त जन्मने होइन ? जन्मजात शारीरिक कमजोरी त हुने होइन ? गर्भमा बच्चा रहेदेखि सबै अभिभावकको मनमा यस्तो शंसय पैदा हुन्छ । यो किनपनि स्वभाविक छ भने, बच्चा भनेको आफ्नो भविष्य हो । […]

यस्तो अवस्थामा जन्मन सक्छ, रोगी बच्चा

अक्सर बच्चा गर्भमा रहेको बेला आमाबुवालाई एउटा चिन्ताले सताउँछ, के हाम्रो बच्चा सकुशल जन्मिएला ? वा बच्चा शारीरिक-मानसिक रुपले स्वस्थ्य होलान् ? चिन्ता यसकारण पनि स्वभाविक छ कि, गर्भको बच्चा कस्तो छ भन्ने पूर्ण जानकारी हुँदैन । त्यसैले कहिंले कहिं अनपेक्षित रुपमा कमजोर बच्चा पैदा हुन पुग्छन् । कोहि जन्मदै रोगी र विकलाङ्ग हुनसक्छन् । […]