Comments Add Comment

गुठी

List Grid
गुठी व्यवस्था मास्न फेरि अध्यादेश ल्याउन खोजिँदैछ : श्रेष्ठ

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता जीवनराम श्रेष्ठले गुठी व्यवस्था मास्न सरकारले भूमाफियासँग मिलेर अध्यादेश ल्याएर खोजेको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै श्रेष्ठले अध्यादेश नल्याउन खबरदारी गरे । यसअघि काठमाडौंमा भएको आन्दोलनकै कारण सरकारले गुठी विधेयक फिर्ता लिएको थियो । उनले […]

‘म करोडपति बन्न चाहन्नँ, गुठी विधेयक फिर्ता लिइयोस्’

गुठी लिच्छवीकालभन्दा पहिलाको सभ्यता र परम्परा हो । सभ्यता र परम्परा संरक्षण गर्नका लागि धर्मशाला पाटी, पौवा, ढुंगेधारा, कुवा, पोखरी जस्ता परोपकारिक भावनाले आफ्नो जीवनभरको कमाईबाट भगवानको नाममा छुट्याइएका चलअचल सम्पत्ति नै गुठी हो । अर्को शब्दमा भन्नुपर्दा दाताले आफ्नो सम्पूर्ण हकअधिकार भगवानको नाममा छुट्याइदिएको सम्पत्ति हो । देशभरि दुई हजार २८२ राजगुठी छन् । […]