Comments Add Comment

गोलभेडा

List Grid
खाली पेटमा यी खानेकुरा सेवन नगरौं

उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर । सोडा सोडा खाली […]

घरमै गोलभेडा फलाउने सजिलो विधि

तपाईं-हाम्रो भान्सामा नभई हुन्न, गोलभेडा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक देखाउने मात्र होइन यो आफैँमा पोषणयुक्त पनि हुने गर्छ । त्यसैले गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक […]

गोलभेडाले नियन्त्रण गर्छ उच्च रक्तचाप

गोलभेडालाई अचार वा सलादको रुपमा सेवन गर्न सकिन्छ । अक्सर तरकारीमा गोलभेडा मिसाइन्छ, जसले त्यसको रंग र स्वाद बढाउँछ । गोलभेडा सेवन गर्नुको फाइदा छ, बेफाइदा पनि । कुनै अवस्थामा यो अति फाइदाजनक मानिन्छ भने, कतिपय अवस्थामा बेफाइदाजनक । आफ्नो शारीरिक अवस्था र त्यसलाई बनाउने विधीमा त्यो कुरा निर्धारण हुन्छ । एक अध्ययन अनुसार गोलभेडाको […]