Comments Add Comment

जलकुम्भी

List Grid
सिर्सिया नदीबाट जलकुम्भी निकालियो

२८ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका हुँदै बग्ने सिर्सिया नदीको बहाव क्षेत्र अतिक्रमणको चपेटामा छ । त्यसमाथि नदीमा हुने जलकुम्भी झारले वर्षायाममा पानी बग्न दिँदैन । विशेषगरी पुलमा गएर जलकुम्भी अड्किने गर्छ । त्यसले गर्दा पानी बस्तीमा पस्ने गरेको छ । यसवर्ष वीरगञ्ज र आसपासका क्षेत्रमा खासै ठूलो पानी परिसकेको त छैन । तरपनि वीरगञ्जको […]

जलकुम्भी झारले ढाकियो फेवाताल (फोटो फिचर)

३ असोज, पोखरा । मंगलबार राति आएको बाढीले फेवाताल जलकुम्भी झारले ढाकिएको छ । फेवातालको सिरान क्षेत्रमा रहेको हर्पन खोलाले जलकुम्भी बगाएर तालमा ल्याएपछि जलकुम्भीले ढाकिएको हो । तालको माथिल्लो सतहमा जलकुम्भी झारले ढाकिँदा जलारीलाई माछा मार्न र डुंगा सयर गर्न डुंगा व्यवसायीहरुलाई कठिनाइ भएको डुंगा व्यवसायी सोम बहादुर राईले बताए । हरेक वर्ष बर्खायाममा […]