मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’
२०८२ असार २७ गते १४:०६ अगाडि
१८ वर्षको उमेर पुग्दा जस्टिनसँग सबैथोक थियो, तर वास्तविक जीवनका सीपहरू पटक्कै थिएनन् ।