Comments Add Comment

टेस्ट क्रिकेट

List Grid
जिम्बावेसँग अफगानिस्तान १० विकेटले पराजित

१९ फागुन, काठमाडौं । जिम्बावेले पहिलो टेष्टमा अफगानिस्तानलाई १० विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि अफगानिस्तानले दिएको जम्मा १७ रनको लक्ष्य जिम्बावेले ३.२ ओभर खेल्दै बिना क्षति पूरा गर्दै दोस्रो दिनमै जित हात पारेको हो । दोस्रो इनिङ्समा अफगानिस्तान १३५ रनमै अलआउट भएपछि जिम्बावेले जितका […]

भारतीय स्पिनर चम्किँदा इंग्ल्याण्ड ११२ रनमै अलआउट

१२ फागुन, काठमाडौं । भारतीय स्पिनरहले उत्कृष्ट बलिङ गरेपछि तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको छ । अहेमवादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले ४८.४ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रन मात्र बनाएको हो । इंग्ल्याण्डलाई अलआउट गर्न भारतीय स्पिनरले कुल ९ विकेट […]

टेष्ट क्रिकेटमा १८ वर्षपछि पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

२६ माघ, काठमाडौं । पाकिस्तानले १८ वर्षपछि दक्षिण अफ्रिका विरुद्ध टेष्ट सिरिज जितेको छ । दोस्रो टेष्टमा दक्षिण अफ्रिकालाई ९५ रनले पराजित गर्दै घरेलु टोली पाकिस्तानले दुई खेलको सिरिज क्लिनस्विप गरेको हो । पहिलो टेष्ट पाकिस्तानले ७ विकेटले जितेको थियो । पाकिस्तानले सन् २००३ पछि पहिलो पटक दक्षिण अफ्रीकाविरुद्ध टेस्ट सिरिज जितेको हो । हसन […]

अस्ट्रेलिया र भारत बीचकाे तेस्राे टेष्ट बराबरी

२७ पुस, काठमाडौं । बाेर्डर गावास्कार ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । तेस्रो टेस्ट बराबरीमा सकिएपछि अब चाैथाे तथा अन्तिम टेस्ट निर्णायक हुने भएको छ । सिड्नीमा भएकाे टेस्टको अन्तिम दिन सोमबार भारतले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि […]

भारतविरुद्धकाे तेस्राे टेष्टमा अस्ट्रेलियाकाे राम्राे सुरुवात

२३ पुस, काठमाडौं । घरेलु टाेली अस्ट्रेलियाले भारतविरुद्धकाे तेस्राे टेष्टमा बलियो सुरुवात गरेको छ । सिड्नीमा वर्षाले प्रभावित टेस्टको पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले २ विकेट गुमाएर १६६ रन बनाएको छ । अस्ट्रेलियाका मार्नुस लेबासचेन ६७ र स्टिभ स्मिथ ३१ रन बनाएर खेलिरहेका छन् । यस्तै टेष्टमा डेब्यु गरेका ओपनर विल पुकोभ्स्कीले ६२ रन बनाए […]