Comments Add Comment

डडेलधुरा

List Grid
डडेलधुरामा वैशाख १९ गतेदेखि निषेधाज्ञा

१७ वैशाख, धनगढी । जिल्ला प्रशासन कार्यालय डडेलधुराले वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते […]

कोरोना संक्रमणबाट डडेलधुरामा पहिलो मृत्यु

८ असोज, डडेलधुरा । डडेलधुरा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको […]

डडेलधुरा : आरडीटी गरेर घर गएका ४६ जनामा संक्रमण पुष्टि

४ असार, काठमाडौं । डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा डडेलधुरामा ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराइएको थियो । तर डडेलधुराका कोभिड १९ का फोकल […]

डडेल्धुरामा जीप दुर्घटना, ९ जना घाइते

१२ भदौ, डडेल्धुरा । डडेल्धुरा सरमुकाम नजिकैको अमरगढी नगरपालिका-२ आइतबजार नजिकैको ठूला खोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बगरकोटबाट सदरमुकामतर्फ आउँदै गरेको ना१ज ३११९ नम्बरको जीप मंगलबार अपरान्ह साढे १२ बजे दुर्घटना भएको हो । घाइते हुनेमा भागेश्वर गाउँपालिका-४ की शारदा मडै, सोही ठाउँका टेक मडै, सरस्वती गौली विष्ट, भागेश्वर-५ का […]

डडेलधुराको अमरगढीमा जीप दुर्घटना, पाँचको मृत्यु

४ फागुन, डडेलधुरा । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते […]