Comments Add Comment

डुंगा दुर्घटना

List Grid
कर्णाली डुंगा दुर्घटनामा एक जनाको मृत्यु, बेपत्ताको खोजी जारी

१७ साउन, धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डुंगा दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आइतबार बिहान मोहन्याल गाउँपालिका–३ मलेखाबाट कर्णाली […]

कर्णाली डुंगा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

१७ साउन, सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ, तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए । ‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास्थलदेखि तीन सय मिटर तल […]

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता

१७ साउन, कैलाली। कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा बेपत्ता भएका हुन् । डुंगामा १० जना सवार […]

कर्णालीमा डुंगा दुर्घटनाः रात परेको भन्दै फर्कियो प्रहरी

२९ असोज, कैलाली । कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ । तर, खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राति उद्दार गर्नका लागि आवश्यक उपकरण अभाव हुँदा प्रहरी टोली फर्किएको हो । इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले […]

कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको मृत्यु

१२ असार, काठमाडौैं । कोलम्बियामा डुंगा डुब्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेका छन् । उत्तर पश्चिम कोलम्बियामा १५० यात्रु सवार डुंगा डुबेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा डुबेको थियो । दुर्घटनालगतै अन्य डुंगाले पीडितहरुको उद्दार प्रयास गरेका थिए भने सेनाको हेलिकोप्टर पनि पुगेको […]

जसले बचाए डुंगा पल्टदा २९ को ज्यान

३ असोज, काठमाडौं । सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलई छरछिमेकले खासै मन पाउँदनथे, दिउँसै रक्सी खाने उनको स्वभावको कारण । तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् । केबिरथ मात्र होइन, महेन्द्रनगर गाविस ठाकुरबारीका अमृत खड्का, रामचन्द्र मोची, रोजन राई र बाबुराम चन्द्रवर्शीले गाउँमा बहादुर युवाको परिचय बनाएका आजको अन्नपूर्णमा समाचार छ । सप्तकोशीमा शनिबार डुंगा […]