२९ चैत, काठमाडौं । भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता छन् ।
उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू चढेको एउटा डुङ्गा पल्टिएको थियो । सोही दुर्घटनामा ११ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात नदीबाट २२ जनाको भने जिवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4