Comments Add Comment

दीपकुमार उपाध्याय

List Grid
नाकाबन्दी पचाएका पूर्वराजदूत भन्छन्- भारतले शंख बजाएन

२२ असोज, काठमाडौं । ०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नयाँदिल्लीमा राजदूत थिए, दीपकुमार उपाध्याय लामिछाने । नाकाबन्दीको चर्कोमा मारमा परेका जनताले त्यसबेला नाकाबन्दीको खुलेर विरोध गर्न नसकेको भनेर उपाध्यायको पनि आलोचना गरे । जनताको आलोचनालाई स्वाभाविक रुपमा लिएको बताउने उपाध्याय भारतले नेपालमाथि अनपेक्षित नाकाबन्दी लगाएको बताउँछन् । उनी भन्छन्, ‘भारतीय जनता पार्टी शंख बजाएर […]

नाकाबन्दी पचाएका पूर्वराजदूत भन्छन्- भारतले शंख बजाएन

२२ असोज, काठमाडौं । ०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नयाँदिल्लीमा राजदूत थिए, दीपकुमार उपाध्याय लामिछाने । नाकाबन्दीको चर्कोमा मारमा परेका जनताले त्यसबेला नाकाबन्दीको खुलेर विरोध गर्न नसकेको भनेर उपाध्यायको पनि आलोचना गरे । जनताको आलोचनालाई स्वाभाविक रुपमा लिएको बताउने उपाध्याय भारतले नेपालमाथि अनपेक्षित नाकाबन्दी लगाएको बताउँछन् । उनी भन्छन्, ‘भारतीय जनता पार्टी शंख बजाएर […]

भारतको राजदूत छाडेर चुनाव लड्न आएका दीपकुमार पराजित

२४ मंसिर, काठमाडौं । भारतको लागि नेपाली राजदूत जस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी छाडेर प्रतिनिधिसभाको उम्मेदवार बन्न आएका दीपकुमार उपाध्यायले पराजय भोगेका छन् । कांग्रेस नेता उपाध्याय कपिलवस्तु क्षेत्र नम्बर १ मा पराजित भएका हुन् । उनलाई माओवादी नेता तथा पूर्व लडाकु कमाण्डर चक्रपाणी खनाल बलदेवले हराएका हुन् । आइतबार अपरान्ह सम्पन्न मतगणना अनुसार कपिलबस्तु […]

एमाले प्रस्तावित राजदूत उपाध्यायको विपक्षमा, निर्णयमा के असर गर्ला ?

१४ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदीय सुुनुवाई विशेष समितिमा भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायको विपक्षमा मत दिने भएको छ । उसलाई अर्को विपक्षी राप्रपा नेपालले पनि साथ दिनेछ । भारतका लागि राजदूत प्रस्तावित उपाध्याय र चीनका लागि प्रस्तावित लीलामणि पौडेलको सुनुवाई सकिए पनि अनुमोदन हुन बाँकी छ । सभापति कुलबहादुर […]

दीपकुमारले राष्ट्रपति भेट्न पाएनन्

३ जेठ, काठमाडौं । कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन पाएनन् । तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति कार्यालयले आइतबार अपरान्ह ४ बजे राष्ट्रपतिसँग भेटघाटको समय मिलाएको थियो । तर उक्त समय उपाध्याय शीतलनिवास नपुगेको अाजकाे नागरिक दैनिकले […]

सरकार ढाल्ने प्रयास गरेको प्रमाणित गर्न निवर्तमान राजदूत उपाध्यायको चुनौती

२ जेठ, काठमाडौं । सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय आइतबार नेपाल फर्किएका छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निवर्तमान राजदूत उपाध्यायले सरकारले आफूमाथि कुनै आरोप नलगाएको बताए । उनका अनुसार सरकारले पठाएको पत्रमा जिम्मेवारीबाट मुक्त गरियो मात्र भनिएको छ । राजदूतबाट फिर्ता बोलाउने क्रममा सरकारले उपाध्यायमाथि तीन आरोप […]

नेपाल-भारत सम्बन्ध चीनसँग तुलना गरिदिँदा दुःख लाग्छ

केपी शर्मा ओलीको सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको छ । कांग्रेसका पूर्व नेता समेत रहेका उपाध्यायमाथि सरकारले सरकार परिर्वतनको खेलमा लागेकोसहितका आरोप लगाएको थियो । नेपाल भारत सम्वन्ध र राजदूत फिर्ता बोलाउने नेपालको कदमबारे निवर्तमान राजदूत उपाध्यायसँग गरेको कुराकानी भारतीय न्यूज एजेन्सी एएनआईले अनलाइनखबरलाई उपलब्ध गराएको छ । प्रस्तुत छ, उपाध्यायसँगको […]

राजदूत उपाध्ययलाई फिर्ता बोलाउने औपचारिक पत्र

२८ वैशाख, काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई स्वदेश फिर्ता बोलाउनेसम्बन्धी औपचारिक निर्णयको पत्र  नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पठाएको छ । मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमार्फत आज नयाँ दिल्ली पठाइएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राससलाई […]

सरकारले भारतसँग फायर खोलेको छैनः उपप्रधानमन्त्री रावल

२५ वैशाख, काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले भारतका लागि नेपाली राजदूतलाई फिर्ता बेलाउने सरकारको कदम भारतसँगको सम्बन्धमा फायर खोल्न नभई रोक्न भएको दावी गरेका छन् । राष्ट्रिय हित विपरित काम गरेकाले भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको उनले बताए । उपाध्याय सरकार फेरबदलमा संलग्न भएको उनको आरोप छ । रिपोर्टर्स […]

भारतका लागि नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय

२५ वैशाख, काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारलाई असहयोग गरेको तथा सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउँदै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले बतायो । सरकारले राजदूत उपाध्यायको राजीनामा मागेको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न चाहेपनि […]