Comments Add Comment

नारायणगढ-बुटवल सडक

List Grid
नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

१ कात्तिक, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गरेपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन । नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी […]

नारायणगढ–बुटवल सडक विस्तारलाई गति दिन आग्रह

१ असार, चितवन । लकडाउनका कारण निकै सुस्त बनेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई गति दिन गैंडाकोट नगरपालिकाले आग्रह गरेको छ । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले सडक विस्तारको काम निकै सुस्त गतिमा भएकाले गति दिन आयोजना समक्ष अनुरोध गरेको बताए । उनले गैंडाकोट क्षेत्रमा पर्ने सडकखण्डमा काम अघि बढाउन आवश्यक व्यवस्थापकीय काममा नगरपालिकाको तर्फबाट सहजीकरण […]

नारायणगढ-बुटवल सडक विस्तारको काममा ठेकदारको अलमल

२४, जेठ, चितवन । सरकारले ठूला आयोजनाहरुको काम अघि बढाउन आवश्यक समन्वय गरेको बताइरहे पनि नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । ठेेकेदारले काम नगर्दा सडक विस्तार काम लगभग रोकिएको छ ।  आयोजना पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आफूहरुले काम अघि बढाउन ठेकेदारलाई आवश्यक समन्वय गरे पनि काम सहज […]