Comments Add Comment

नेपाल लाइफ इन्स्योरेन्स

List Grid
नेपाल लाइफको सचेतनामूलक भिडियो सार्वजनिक

१२ जेठ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ Û करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । यस कोरोना महामारीमा सबैजनाले आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा […]

के हो ‘स्टक स्प्लीट’ ? यस्ताे छ सेयर मूल्यमा पर्ने सम्भावित असर

१५ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले सेयर ‘स्प्लीट’ गर्ने प्रस्ताव राख्ने भएको छ । नेपाली सेयर बजारका लागि यो विल्कुलै नयाँ अभ्यास हुनेछ । भएको सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनु ‘स्टक स्प्लीट’ हो । नेपाल लाइफले १ कित्ता सेयरलाई २ कित्ता बनाउने […]

नेपाल लाइफ र भन्सार विभागका प्रमुखबीच भेटघाट

बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजश्व दाखिला गरे बापत उत्कृष्ट करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजश्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमति भएको छ […]

५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब […]

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैं उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’ यी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घरआँगन भिलीमिली बत्ती र फूलैफूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार […]

नेपाल लाइफका कार्यवाहक सिईओमा सन्तोष प्रसाई

१ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप-प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी पाएका हुन् । असार ३१ गते बसेको सञ्ञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो । प्रसाई विगत […]

नेपाल लाइफ इन्स्योरेन्सबाट विदा हुँदै सीईओ विवेक झा

१ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सीइओ) विवेक झा साउन १ गतेबाट विदा हुँदैछन् । उनले सञ्चालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलतापूर्वक पुरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिन लागेका हुन् । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक […]

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक

११ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रको आयोजना ५० लाखसम्मको जोखीम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो । विभिन्न समयमा समयसापेक्ष उत्कृष्ट योजनाहरू ल्याइरहेको यस कम्पनीले समयको माग र सेवाग्राहीहरूको […]