सुनको भाउ घट्यो, तोलाको कति ?
२०८२ पुष १४ गते १३:०० अगाडि
आज बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ ।