Comments Add Comment

नेपाल सुनचाँदी व्यवसायी महासंघ

List Grid
सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढ्यो

२८ वैशाख, काठमाडौँ । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्‍य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको प्रतितोला मूल्‍य ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य […]