पर्यटक आगमन

जुन महिनामा आए ९१ हजार ३६३ पर्यटक, आगमन १९.५ प्रतिशत बढ्यो

जुन महिनामा आए ९१ हजार ३६३ पर्यटक, आगमन १९.५ प्रतिशत बढ्यो

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् ।