Comments Add Comment

बैंकिङ कसुर मुद्दा

List Grid
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२ चैत, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका-३ का ५७ वर्षीय विजयकुमार श्रेष्ठ रहेका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत माघ २ गते श्रेष्ठलाई तीन दिन कैद र बिगो बमोजिम ९ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएकोमा उनी फरार […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

९ फागुन, काठमाडौं । काठमाडौंको ठमेलबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ महाराजगञ्जका ४९ वर्षीय सुधिर श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनले उनीविरुद्ध पुस २९ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र २१ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको […]

करिब १२ करोड जरिवाना तोकिएकी प्रतिवादी पक्राउ

८ असोज, काठमाडौं । प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीया जयन्ती केसी छिन् । काभ्रेको बनेपा–६ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार उनलाई उच्च अदालत, पाटनले बैंकिङ कसुर सम्बन्धी […]