३१ असोज, काठमाडौं । वीरगञ्जबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पर्सा प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तथा अन्य दुई मुद्दामा १ करोड ९२ लाख ४० हजार जरिवाना तोकिएका वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् ।
वीरगञ्ज महानगरपालिका-१५ ब्रम्हचोकबाट पक्राउ परेका साहलाई आजै पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4