वीरगञ्जबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
२०८२ असोज ३१ गते १७:०५ अगाडि
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति कारागार चलान भएका छन् ।