Comments Add Comment

भारतीय प्रहरी

List Grid
बर्दीमै नेपाल छिरे तीन भारतीय सुरक्षाकर्मी

४ चैत, काठमाडौं । हरियाणा प्रहरीका तीन अधिकारी बर्दीमा नेपाल प्रवेश गरेका छन् । एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी ३ जना भारतीय प्रहरी दैलेख सदरमुकाममा पुगेका हुन् । भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी र […]

अछाम छिरेका तीन भारतीय प्रहरी नियन्त्रणमा

३ असार, काठमाडौं । भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका तीन जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक खोज्दै छत्तिसगढ प्रहरी नेपाल छिरेको हो । जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले तीन जना भारतीय प्रहरी आफूहरुको सम्पर्कमा आएको स्वीकारे । तर, उनले ती […]

हिंसात्मक झडपमा पुलिस इन्स्पेक्टर मारिए

काठमाडौं । उत्तर प्रदेशको बुलंदशहर जिल्लामा भडि्कएको हिंसामा एक प्रहरीको मृत्यु भएको छ । एक प्रदर्शनकारीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । सोमबार विहान हिन्दुवादी संगठनका कार्यकर्ताले गौहत्याको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र भएको भन्दै प्रहरीले लाठी चार्ज गरेको थियो, जवाफमा भीडले प्रहरीमाथि नै आक्रमण गरेको छ । घटनामा पुलिस इन्स्पेक्टर […]

गुन्डा नाइके दावा लामामाथि नक्कली नोट कारोबारको आरोप

१७ भदौ, काठमाडौं । नेपालमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके दावा लामालाई भारतीय प्रहरीले नक्कली नोट कारोबार गरेको सूचना पाएपछि पक्राउ गरेको खुलेको छ । दूबईबाट भारत ओर्लिएका लामालाई सिलिगुडीस्थित बागडोग्रा विमानस्थलमा आउने क्रममा दिल्लीमै प्रहरीले पक्राउ गरेको हो । लामा तरुण दल, काभ्रेका अध्यक्ष समेत हुन् । तरुण दलका केन्द्रीय कार्यबहाक अध्यक्ष […]

नेपाली अपहरण गर्न डोटी पुगेको भारतीय प्रहरी नियन्त्रणमा, यस्तो छ अपहरणको कारण

१९ जेठ, काठमाडौं । डीएसपीको नेतृत्वमा अनधिकृत रुपले डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा परेको छ । बुधबार मध्यराति नेपालीलाई अपहरण शैलीमा पक्राउ गर्ने भारतीय प्रहरी समूहलाई डोटी प्रहरीले थुनामा राखेको हो । भारतीय प्रहरी टोलीले डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई मध्यरातमा पक्राउ गरेको थियो । स्थानीयका […]

भारतीय प्रहरीका कारण नेपाली त्रसित

१ साउन, नवलपरासी । नेपाल भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् । विशेष गरी सीमापारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दैै आएका नेपाली निकै त्रसित बनेका हुन् । गत असार १६ गते बाख्रा चराउन भनी सीमापारी भारत जिल्ला महाराजगन्ज चिनलौल […]

घुस नपाएपछि भारतीय प्रहरीले कुटे ट्यांकरटरचालक

२ जेठ काठमाडौं । मागेजति घुस नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका थिए । एक सातायता आठ ट्यांकरचालक भारतीय प्रहरीबाट कुटिएका नयाँ पत्रिका दैनिकले जनाएको छ । नेपाली ट्यांकरचालक इीन्डयन आयल कर्पोरेशन आइओसीको दरौनी र रक्सौल बजारनजिकैको लक्ष्मीपुर चौकीका भारतीय प्रहरीले मागेजति घुस नपिाएपछि ट्यांकरचालकलाई कुटपिट गर्ने गरेको  नेपाल आयल निगम अमलेखगन्ज […]

बर्दिसहित भारतीय प्रहरी नागढुंगाबाट पक्राउ

१ जेठ, काठमाडौं । बर्दिसहित नेपाल छिरेका भारत विहारका एक प्रहरी काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीलाई पक्राउ गरेको हो । नागढुंगामा भारतीय नम्बर प्लेटको निजी गाडीलाई जाँच गर्दा पोशाकमा भारतीय प्रहरी देखेको र त्यसलगत्तै नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले अनलाइनखबरलाई जानकारी दिए […]

पाँच भारतीय प्रहरी डोटीबाट हतियारसहित पक्राउ

१२ वैशाख, भीमदत्तनगर । भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ परेका छन् । पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । सानागाउँ डोटी र अछामको […]