Comments Add Comment

मन्त्रिपरिषद

List Grid
सिंगापुरको हाईहेल्लो ! प्रधानमन्त्रीलाई पत्याउने कि सञ्चारमन्त्रीलाई ?

समाचार टिप्पणी १२ भदौ, काठमाडौं । मिर्गौलाको उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गत सोमबार भएको ‘भिडियो कन्फरेन्सिङ बैठक’ सामान्य हाईहेल्लो मात्र भएको र त्यसलाई आफूहरुले ‘क्याबिनेट बैठक’ नभनेको सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पष्ट पारेका छन् । तर, प्रधानमन्त्री ओलीलाई पत्याउने हो भने त्यो सामान्य हाईहेल्लो मात्र थिएन । मन्त्री बास्कोटाले सोमबार पनि सञ्चारकर्मीसँग […]

सरकारले भन्यो : राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा नपारौं

६ मंसिर, काठमाडौं । सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताए । कतिपयले जनअन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले […]

सरकारको स्पष्टीकरण : राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा पार्न खोजियो

६ मंसिर, काठमाडौं । सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताए । कतिपयले जनअन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले […]

मन्त्रिपरिषद अब २५ सदस्यीय पुग्यो, आज थपिए ३ मन्त्री

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् । नवनियुक्त तीनैजना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । यो सँगै मन्त्रिपरिषद २५ […]

तीन मन्त्री थपिए, मन्त्रिपरिषद अब २५ सदस्यीय

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् । नवनियुक्त तीनैजना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । यो सँगै मन्त्रिपरिषद २५ […]

विमस्टेकको शिखर सम्मेलन आउँदो भदौमा काठमाडौंमा हुने

२० जेठ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास -विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव […]

मन्त्री छनोटमा ओलीको शुरुआत: आलोचनामुक्त मन्त्रिपरिषद

१५ फागुन, काठमाडौं । डा.युवराज खतिवडा अर्थमन्त्री बन्दा एमाले कार्यकर्ताको एउटा पंक्तिबाहेक आमरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक प्रतिक्रिया पाए । ‘कोल्याप्स’ हुन लागेको अर्थतन्त्रलाई उकास्न सही ठाउँमा सही व्यक्तिको चयन भएको टिप्पणीले ओलीको रोजाई जनस्तरबाट अनुमोदन भएको छ । अर्थमन्त्री बन्न एमालेका प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा थियो । महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिव […]

प्रदेश ४ मा शुरु भयो मन्त्री बन्ने दौड, को-को छन् आकांक्षी ?

२ फागुन, पोखरा । मुख्यमन्त्री चयन भएसँग प्रदेश ४ मा मन्त्री बन्न एमाले र माओवादी केन्द्रका सांसदबीच दौडधुप सुरु भएको छ । बुधबार मुख्यमन्त्रीको सपथसँगै ३ सदस्यीय मन्त्रिपरिषद पनि गठन गर्ने तयारीमा वाम गठबन्धन थियो । तर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको काकीको निधन भएका कारण सपथ ग्रहण शुक्रबारका लागि सरेको छ । प्रदेश ४ मा […]

ठूलो प्रदेशको ‘छरितो मन्त्रिपरिषदमा’ को-को पर्लान् ?

१० माघ, काठमाडौं । जनसंख्या, र साधन स्रोतको हिसाबले देशकै सबैभन्दा ठूलो र धनी प्रदेश मानिएको ३ नम्बर प्रदेशको पहिलो सरकार कस्तो बन्ला ? एमालेको एकल बहुमत रहेको यो प्रदेशमा नयाँ सरकारको खाका नबन्दै मुख्यमन्त्री र मन्त्रीका लागि प्रदेश सांसदहरुको दौडधूप बढेको छ । सुवास नेम्वाङ नेतृत्वको वामपन्थी गठबन्धनको कार्यदलले मुख्यमन्त्री र सभामुखहरुको टुंगो नलगाउँदै […]

हेटौंडा बजारबाट राजमार्ग हटाउने मन्त्रिपरिषदको निर्णय

  १४ कात्तिक, काठमाडौं । सरकारले चुनावको पूर्वसन्ध्यामा विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको मन जित्न र मतदातालाई रिझाउन विभिन्न निर्णयहरु गरेको छ । सरकारले मुस्लिम धर्मगुरुको सम्झनामा सरकारी विदा दिने र क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय सुनाएकै दिन हेटाैंडा बजारमा सडक विस्तारसम्बन्धी अर्को निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पूर्वपश्चिम र […]

माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसियो

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । अब माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए । तर, सरकारले चुनाव सार्न खोजेको भन्दै माओवादी […]

मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री पठाउन लागेको हो । उसले राज्यमन्त्री र सहायकमन्त्री पनि माग गरेको छ तर, देउवाले मानेका छैनन् । राप्रपा प्रजातान्त्रिकबाट बोहोरासँगै विक्रम पाण्डे र सुनिल थापा हुने पक्का भएको एक […]

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने सरकारको निर्णय

२८ जेठ, काठमाडाैं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन- २०७३ पुनः संशोधन गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न संसदमा विधेयक दर्ता गराउने निर्णय गरेको हो । राष्ट्रिय जनता पार्टी नेपाललाई असार १४ को निर्वाचनमा भाग लिने वातावरण बनाउन राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न लागिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर […]

सरकारले तोक्यो आफ्नो प्राथमिकताः माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता

२४ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले आगामी माघ ७ गतेभित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता जनाएको छ । साथै स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्व घोषित मिति असार १४ मा नै हुने समेत बताएको छ । प्रधानमन्त्री पदमा सपथ लिएपछि देउवाले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री र चारमन्त्री […]

३ सचिवको सरुवा, भौतिकमा कार्की, शान्तिमा ठाकुर

२२ जेठ, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको छ । सडक बिभागका महानिर्देशक देवेन्द्र कार्कीलाई भौतिक योजना मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी भौतिक योजनाका धनबहादुर तामाङलाई सतर्कता केन्द्रमा पठाइएको छ । सतर्कता केन्द्रका गजेन्द्र ठाकुरलाई शान्ति मन्त्रालयमा सरुवा गरिएको छ । यसअघि ठाकुर सिचाईं मन्त्रालयमा थिए । कर्मचारी सरुवामा आर्थिक चलखेल […]

गृहमन्त्रीले क्याबिनेटमै भने- चिनियाँले ज्ञानेन्द्रलाई के हैसियतमा भेट्छन् ?

८ पुस, काठमाडौं । विदेशीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई के हैसियतमा भेट्छन् भनेर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषदमै प्रश्न उठाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दल र जनआन्दोलनको उपलब्धिप्रति प्रश्न उठाउँदै वक्तव्य दिएको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषदमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको थियो । शहरी विकास मन्त्री अर्जुननरसिंह केसी बैठकमा सहभागी भएर सुरुमै बाहिरिन […]