Comments Add Comment

महँगी

List Grid
महँगीले जनताको ढाड सेक्यो, मन्त्री भाषणबाजीमा व्यस्त

२० माघ, काठमाडौं । मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूतिमन्त्री बनेका लेखराज भट्टले बजार अनुगमनका नाममा थुप्रै पटक वाहवाही बटुले । कोरोना त्रासका कारण पेट्रोल पम्पहरुमा लाइन लाग्दा भट्ट आफैं अनुगमन गरे । भारतले प्याज आपूर्ति बन्द गर्दा कालोबजारी हुन थालेपछि आफैंले प्याज खरिद गर्न पुगे । माओवादी पृष्ठभूमिबाट आएका मन्त्री भट्ट ‘छापामार शैली’को […]

अघिल्लो वर्षको तुलनामा २४४ प्रतिशतसम्म महँगियो तरकारी

७ साउन, काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा नेपालमै उत्पादित ठूलो जातको गोलभे‌ंडाको प्रतिकिलो थोक मूल्य अघिल्लो वर्षको साउन ६ गते ३८ रुपैयाँ थियो । यस्तै सानो गोलभे‌ंडाको मूल्य पनि प्रतिकिलो १८ रुपैयाँ थियो । ठीक एक वर्षपछि कालीमाटी तरकारी बजारमा ठूलो जातको गोलभेंडाको प्रतिकिलो ९८ रुपैयाँ थोक मूल्य तोकिएको छ भने सानो गोलभेंडाको मूल्य […]