Comments Add Comment

महाअभियोग

List Grid
ट्रम्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव तल्लो सदनबाट स्वीकृत

१५ कात्तिक, काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । ट्रम्पका वकिलहरुको अधिकार क्षेत्र पनि तोकिएको यस प्रस्तावको ह्वाइट हाउसले भने निन्दा गरेको छ । महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत हुनुको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन मन्जुरी […]

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु

८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स पार्टीले औपचारिक रुपमा महाभियोगको प्रक्रिया सुरु गरेको हो । प्रतिनिधिसभाका सभामुख नेन्सी पलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति ट्रम्पले संविधानको घोर उल्लंघन गरेको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपति जवाफदेही हुनुपर्छ, कुनै पनि कानुनभन्दा […]

जोशीविरुद्ध महाअभियोग दर्ता गर्न भन्दै नेकपा सांसदहरुको हस्ताक्षर संकलन

४ असोज, काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले सांसदहरुको हस्ताक्षर संकलन गरको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङले सांसदहरुलाई संसदको शंकर हलमा बोलाउँदै खाली कागजमा हस्ताक्षर गराएका हुन् ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किए लगतै संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गरेका […]

दीपकराजले बचन तोडे, अब महाअभियोग : नेकपा

२ असोज, काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अयोग्य घोषित न्यायाधीश दीपकराज जोशी सर्वोच्च अदालत फर्किँदा धेरैले आश्चर्य माने । तर, सरकारसँग भद्र सहमति गरेर नै जोशी सर्वोच्चमा फर्किएको खुलासा भएको छ । सर्वोच्च अदालतमा फर्किएपछि भने जोशीले भद्र सहमति तोडेको सत्तारुढ नेकपाका नेताहरुको गुनासो छ । नेकपाको बहुमत रहेको संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत […]

दीपकराजले बचन तोडे, अब महाअभियोगः नेकपा

२ असोज, काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अयोग्य घोषित न्यायाधीश दीपकराज जोशी सर्वोच्च अदालत फर्किँदा धेरैले आश्चर्य माने । तर, सरकारसँग भद्र सहमति गरेर नै जोशी सर्वोच्चमा फर्किएको खुलासा भएको छ । सर्वोच्च अदालतमा फर्किएपछि भने जोशीले भद्र सहमति तोडेको सत्तारुढ नेकपाका नेताहरुको गुनासो छ । नेकपाको बहुमत रहेको संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत […]

महाअभियोगसम्वन्धी रिट संवैधानिक इजलासमा पठाउन आदेश

२९ असार, काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग सम्वन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो । साथै संसदमा दर्ता भएको महाअभियोग फिर्ता भए नभएको जानकारी गराउन पनि भनिएको अधिवक्ता सुनिल रञ्जन सिंहले बताए […]

महाअभियोग अघि नबढाउन प्रस्तावकले दिए निवेदन, संसदबाटै निष्क्रिय पारिने

१४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावकले नै अघि नबढाउन निवेदन दिएका छन् । प्रमुख दलहरुबीच महाअभियोग फिर्ता लिने सहमति जुटेपछि प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्माले आइतबार सभामुखलाई निवेदन दिएका छन् । प्रस्ताव मीन र समर्थक टेकबहादुर बस्नेतको निवेदनमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरी हाल यो प्रस्ताव […]

सरकारलाई एमालेको प्रश्न- राष्ट्रसंघले पठाएको पत्र कसले लुकायो ?

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिई संसद अधिवेशन अन्त्य गर्ने सत्तापक्षको तयारीप्रति आपत्ति जनाएको छ । महाअभियोग फिर्ता नलिएसम्म संसदमा एमालेको विरोध कामयै रहने समेत उसले प्रष्ट पारेको छ । सरकारले आजै संसद अधिवेशन अन्त गर्ने तयारी गरेको छ । तर, महाअभियोग फिर्ता लिने सम्भावना […]

राष्ट्रपति र प्रधानन्यायाधीशवीच भेट जारी

२४ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् । आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानन्यायाधीशको भेटको कारण खुलेको छैन । सामान्यतयाः संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ । न्यायाधीश कार्की पनि विदा स्वीकृत गराउनका […]

अबको बाटोः सुशीलाले मुद्दा नहेर्ने, कांग्रेस-माओवादीले महाभियोग फिर्ता लिने

२४ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएसँगै राज्यका तीन अंगबीच देखिएको तनाव समाधानतर्फ उन्मूख भएको छ । संसदको प्रक्रियामा प्रवेश गरिसकेको महाअभियोग अघि नबढाउन र प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश दिएपछि सरकार भर्सेस अदालतमा रहेको द्वन्द्व त्रिपक्षीय भएको थियो । तर, आइतबारसम्म आइपुग्दा तीन अंगबीच देखिएको तनाव समाधानउन्मूख […]

सुशीला कार्की काममा फर्किँदा गोपाल पराजुली आएनन्

२४ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट नियमित काममा फर्किएकी छन् । सर्वोच्चले महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश दिएपछि उनी शुक्रबार नै सर्वोच्चमा हाजिर भएकी थिइन् । आइतबारबाट भने नियमित काममा फर्किइन् । कार्की विहान साढे ९ बजे नै अदालत पुगेकी थिइन् । उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै न्यायाधीशहरुको इजलास तोकेकी छन् […]

महाअभियोग अघि बढाउन संसदलाई संकट

२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढाउन व्यवस्थापिका संसदलाई संकट परेको छ । एमाले सहित विपक्षी गठबन्धनको नाराबाजीका बीच संसदमा टेबुल भएको महाअभियोग प्रस्ताव अघि नबढाउनू भनी सर्वोच्च अदालतले संसद सचिवालयलाई अन्तरिम आदेश दिएको थियो । अदालतले अन्तरिम आदेश दिइसकेको सन्दर्भमा महाअभियोग प्रस्ताव अघि बढाउँदा अदालतको अवहेलना हुने भएकाले […]

सर्वोच्चको आदेशः महाअभियोग अघि नबढाऊ, प्रधानन्यायाधीश कार्की काममा फर्कनू

२२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा विचाराधीन महाअभियोग अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई तत्काल काम र्फकन पनि भनिएको छ । महाअभियोगविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले महाअभियोग प्रस्ताव संविधानको मर्म र भावना अनुसार नआएको बताएको छ । सर्वोच्चले रिटको […]

माओवादीले भन्यो- सर्वोच्चले क्षेत्राधिकार नाघ्यो, सार्वभौम संस्थामाथि हस्तक्षेप भयो

२२ बैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले महाअभियोगबारे सर्वोच्च अदालतले दिएको आदेशले संसदमाथि नांगो हस्तक्षेप भएको प्रतिक्रिया दिएको छ । महाअभियोगको प्रस्तावले संसदमा प्रवेश पाएकै दिन आएको  यस फैसलाले स्थानीय तहको चुनाव र सरकारमा कुनै असर नपर्ने माओवादीको विश्वास छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले […]

न्यायाधीशको ‘भावुक’ आदेशः यो देशलाई सतिको श्राप छ भन्ने गरिन्छ, अब विचार गर्नैपर्छ

२२ बैशाख, काठमाडौं । ‘..मेरो मन मलिन, उदास र अशान्त भइरहेको महशूस गरिरहेको छु । ….बादल लागेको जस्तो हिन भावना जागृत भएको अवस्था प्रत्यक्ष देखिने गरी प्रतिविम्बित भइरहेको मैले देखेको छु, महसुस गरिरहेको छु ।’ झट्ट हेर्दा कुनै साहित्यक कृतिको अंश लाग्न सक्छ । तर, गलत । यो त सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजललासले […]

एमालेको अगुवाईमा संसदमा नाराबाजी, महाअभियोग माथि छलफल हुन सकेन

२२ बैशाख, काठमाडौं । नेकपा एमालेका अगुवाईमा विपक्षी दलका सांसदहरुले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् । शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरे तर, सभामुखले महाअभियोग प्रस्तावका प्रस्ताव मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय […]

महाअभियोग टुंग्याउन एमालेको दुई विकल्प, सत्तापक्षले गर्‍यो ठाडै अस्वीकार

२२ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावलाई जेठ पहिलो साताभित्र मतदानबाट टुंगो लगाउने नेकपा एमाले नेतृत्वको ११ दलको प्रस्ताव सत्ता पक्षले ठाडै अस्वीकार गरेको छ । यससँगै ‘निलम्बन’कै बीचमा कार्कीको अवकाश हुने सम्भावना बढेको छ । सभामुख ओनसरी घर्तीको पहलमा बसेको सत्तापक्ष र विपक्षका शीर्ष नेता सम्मिलित बैठकमा एमालेले जेठ ६/७ गतेभित्र सबै […]

एमालेको नाराबाजीबीच महाअभियोगले संसदमा प्रबेश पायो

२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीचमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दार्ता भएको महाअभियोगले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । संसदको शुक्रबारको बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । तर, सभामुख ओनसरी घर्ती मगरले शुन्य र विशेष समयको कार्यसूची हटाएको जानकारी गराइन् । लगतै एमाले संसादहरु रोष्टम घेराउ […]

प्रमुख तीन दलको बैठक बानेश्वरमा जारी

२२ बैशाख, काठमाडौं । संसद संचालन गर्ने सम्बन्धमा सहमति जुटाउने प्रयासमा प्रमुख तीन दलको बैठक संसद भवन नया बानेश्वरमा सुरु भएको छ । सभामुख ओनसरी घर्ती समेतको उपस्थितिमा संसद भवन नयाँ वानेश्वरमा सुरु बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्र्ष नेता, प्रमुख सेचत, कानुनमन्त्री सहितको उपस्थिति छ । बैठकमा संविधानको दोश्रो संशोधन […]

केपी ओली र उपेन्द्र यादव एउटै ‘मोर्चा’मा, महाअभियोग फिर्ता लिन ११ दलको माग

२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगविरुद्ध नेकपा एमालेसहित ११ दल एक ठाउँमा उभिएका छन् । महाअभियोग प्रस्तावविरुद्ध एमाले नेतृत्वको विपक्षी ८ दलीय मोर्चासँगै भर्खरै सरकारबाट बाहिरिएको राप्रपा, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एक ठाउँमा उभिएका हुन् । ११ दलको बिहीबार बसेको बैठकले महाभियोग […]

महाअभियोगको मध्यमार्गः फिर्ता लिने कि चाँडै टुंगो लगाउने ?

२१ बैशाख, काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्- ‘महाअभियोग प्रस्ताव दुर्भाग्यपूर्ण छ ।….प्रस्ताव फिर्ता लिनुस् वा उहाँ (सुशीला कार्की)को पदावधि नसकिँदै छिनोफानो गर्नुस् ।’ डाक्टर भगवान कोइरालाले जस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रधानमन्त्री प्रचण्डसँग यस्तैखालको माग गरेको छ । महाअभियोगको प्रस्ताव फिर्ता नलिने भए सुशीला कार्कीको […]