Comments Add Comment

महायज्ञ

List Grid
क्रिकेट रंगशाला बनाउन महायज्ञमा घोषणा गरेको ६० करोड उठ्न बाँकी

२५, असार, चितवन । भरतपुरमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन गरिएको महायज्ञमा घोषणा गरेको रकम संकलन हुन थालेको छ । हालै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले महायज्ञमा घोषणा गरेको एक करोड रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरे । यसअघि महायज्ञमा संकलन भएको नगद ७ करोड १४ लाख रुपैयाँ मूल समारोह समितिले […]

क्रिकेट रंगशालामा लगाइएको महायज्ञबाट ६ करोड ७० लाख संकलन

२३ माघ, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सव बिहीबारसम्म ६ करोड ७० लाख रकम संकलन भएको छ । गत माघ १९ गतेबाट सुरु भएको महायज्ञमा दिनप्रतिदिन दान गर्ने दाताहरुको सङख्या बढ्दै गएको संयोजक विजय सुवेदीले जानकारी दिए । महायज्ञमा आज बिहीबार मात्रै करिब पाँच करोड आर्थिक संकलन भएको छ […]

मुख्यमन्त्रीले उद्घाटन गर्ने महायज्ञस्थलमा पुरुषको शव भेटियो

१४ माघ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ गिधनियामा पुरुषको शव फेला परेको छ । गिधनियामा मंगलबारबाट सुरु हुने ‘सीताराम नाम जप महायज्ञ’ स्थलमा एक पुरुषको शव भेटिएको हो । आगामी माघ २६ गतेसम्म चल्ने महायज्ञ आज मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञका लागि सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बस्नका […]

मानव सेवा आश्रमको भवन बनाउन महायज्ञ गरिँदै

१२ माघ, बुटवल । मानव सेवा आश्रमको प्रदेश स्तरीय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन आश्रमले बुटवलमा महायज्ञ गर्ने भएको छ । यही माघ २० गतेदेखि २७ गतेसम्म सुख्खानगरको भाटभटेनी चोकमा महायज्ञ सञ्चालन गर्न लागेको आश्रमले जनाएको छ । आठ दिनसम्म चल्ने महायज्ञबाट सात करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । भवन निर्माणका लागि […]