Comments Add Comment

मापदण्ड

List Grid
अब उद्योग, व्यवसाय सञ्चालन गर्न यस्तो छ मापदण्ड

३० जेठ, काठमाडौं । सरकारले ७९ दिन लामो लकडाउन बिहीबारदेखि केही खकुलो बनाएको छ । मानवीय गतिविधिसहित केही निश्चित आर्थिक क्रियाकलाप २१ दिनका लागि खुल्ला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार जानकारी दिएका थिए । तर यसमा निश्चित शर्तहरू लागु हुन्छन् । सरकारको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले तोकेको कोभिड १९ सुरक्षा मापदण्ड पूरा गरेर उद्योग, व्यवसाय, […]

२८ प्रकारका स्वास्थ्य सामग्रीको मापदण्ड स्वीकृत

२७ वैशाख, काठमाडौं । कोभिड १९ सँग सम्बन्धित २८ प्रकारका स्वास्थ्य सामाग्रीको नेपाल गुणस्तर स्वीकृत भएको छ । सोमबार बसेको गुणस्तर परिषद्को १०४ औ बैठकले पन्जा, मास्क, पीपीई, सर्जिकल ड्रप लगायतका मेडिकल सामग्रीको गुणस्तरसम्बन्धि मापदण्ड स्वीकृत गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालमा यस्ता स्वास्थ्य सामग्रीको मापदण्ड पहिलोपटक तोकिएको मन्त्रालयका उपसचिव एवं […]

घरभित्र कसरी छिर्‍यो पेट्रोल पम्प ?

५ भदौ, काठमाडौं । सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ हेर्नुभयो भने एउटा रोचक दृष्य देख्नुहुन्छ । त्यहाँ एउटा पेट्रोल पम्प घरभित्रै निर्वाध सञ्चालित छ । कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा चलाइएको हो । घरका चार सटरमध्ये दुई सटरमा पम्पको हिसाब–किताब गर्ने डेस्क र […]

अधिकांश ड्राइभिङ सेन्टर नियमविपरीत

१४ बैशाख, चितवन । चितवनमा सञ्चालित अधिकांश ड्राइभिङ सेन्टरहरु नियमविपरीत सञ्चालन भइरहेको फेला परेका छन् ।  जसमध्ये मापदण्ड विपरित, विना नविकरण र दर्ता नभएका धेरै रहेकोे पाईएको हो । त्यस्तै प्रशिक्षण दिने प्रशिक्षकको सवारी चालक अनुमतिपत्र नभएको, अनुभवी नभएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐनअनुसार यातायात व्यवस्था विभागमा दर्ता […]