Comments Add Comment

मुलुकी अपराध संहिता

List Grid
मुलुकी संहितामा भ्वाङ ! बच्चा जन्माएपछि बहुविवाह सदर ?

करिब चार वर्षअघिको प्रसंग हो । चिनजानकै एकजना दाइको काठमाडौंकी रैथाने युवतीसँग छुट्नै नसक्ने गरी गहिरो माया बस्यो । प्रेमको नशामा लठ्ठ परेका उनले जसरी भए पनि त्यही केटीसँग विवाह गर्ने जिद्दी गरे । दाइ विवाहित भएकाले यो पंक्तिकारले उनलाई सम्झाउने प्रयास गर्‍योे । तर, सकिएन । उनकी प्रेमिका पनि हर हालतमा सम्बन्ध स्थापित गर्ने […]

‘मुलुकी संहिता पीडितमैत्री छ, डाक्टर र पत्रकारले आत्तिनुपर्दैन’

१८ भदौ, काठमाडौं । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको अपराध/देवानी संहिताको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशैभरि विरोध प्रदर्शन गर्‍यो । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझायो । देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु बन्द भए । मुलुकी संहिताकै विषयलाई लिएर डाक्टरमात्रै होइन, नेपाल पत्रकार महासंघले पनि विरोध जनाएको छ । […]

‘मुलुकी संहिता पीडितमैत्री छ, डाक्टर र पत्रकारले आत्तिनुपर्दैन’

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको अपराध/देवानी संहिताको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशैभरि विरोध प्रदर्शन गर्‍यो । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझायो । देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु बन्द भए । मुलुकी संहिताकै विषयलाई लिएर डाक्टरमात्रै होइन, नेपाल पत्रकार महासंघले पनि विरोध जनाएको छ । नेपाल पत्रकार महासंघले मुलुकी […]

मुलुकी अपराध संहिताको बिरोधमा चिकित्सकद्वारा वीरगञ्जमा प्रदर्शन

१७ भदौ, वीरगञ्ज । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन संसोधनको माग राख्दै वीरगञ्जमा चिकित्सकहरुले र्‍याली निकालेका छन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको आव्हानमा र्‍याली निकालेका हुन् । संसोधनका लागि १५ दिने अल्टिमेटम दिँदा पनि सम्बन्धित निकायले पहल नगरेकोले संघर्षमा उत्रनु परेको चिकित्सकहरुको भनाइ छ । नारायणी उपक्षेत्रीय अस्पताल […]

मेडिकल काउन्सिलका अध्यक्ष भन्छन् : डाक्टरहरु एप्रोन लिएर आए बुझाउँछन्, जान्छन्

३१ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी संहिता संशोधन नभए एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नजाँच्ने बताएको छ । मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’ मा उपचारका क्रममा लापरबाही गरेर विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने व्यवस्था छ । चिकित्सक संघले यस्तो लापरबाही भए नभएको पुष्टि […]

भिख माग्नेलाई भन्दा माग्न लगाउनेलाई कडा सजाय

२८ साउन, काठमाडौं । राजधानीका मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु माग्न बसेको दृश्य सामान्य बनिसकेको छ शहरमा । त्यसैगरी ढोका ढोकामा कराउँदै माग्न आउनेहरु पनि प्रशस्तै छन् । कसैले गीत गाउने, बाजा बजाउने […]

उपचार कहिल्यै पनि अपराध हुँदैन, कानून संशोधन गर्नुपर्छ : चिकित्सक

२८ साउन, काठमाडौं । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) मा गरिएको कारबाहीको व्यवस्थाप्रति चिकित्सकहरुले विरोध जनाएका छन् । उनीहरुले उक्त ऐन कार्यान्वयन भएपछि डाक्टरहरुले विरामी जाँच्नै नसक्ने अवस्था रहने भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन् । डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएमा ५ वर्ष कैद सजाय हुने लगायतको व्यवस्था संशोधन गर्नुपर्ने उनीहरुको माग छ […]

डाक्टर भन्छन् : उपचार कहिल्यै पनि अपराध हुँदैन, कानून संशोधन गर्नुपर्छ

२८ साउन, काठमाडौं । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) मा गरिएको कारबाहीको व्यवस्थाप्रति चिकित्सकहरुले विरोध जनाएका छन् । उनीहरुले उक्त ऐन कार्यान्वयन भएपछि डाक्टरहरुले विरामी जाँच्नै नसक्ने अवस्था रहने भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन् । डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएमा ५ वर्ष कैद सजाय हुने लगायतको व्यवस्था संशोधन गर्नुपर्ने उनीहरुको माग छ […]

भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल

२८ साउन, काठमाडौं । राजधानीका मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु माग्न बसेको दृश्य सामान्य बनिसकेको छ शहरमा । त्यसैगरी ढोका ढोकामा कराउँदै माग्न आउनेहरु पनि प्रशस्तै छन् । कसैले गीत गाउने, बाजा बजाउने […]

‘कान्छी’ ल्याएमा बिहे बदर, सहमतिको यौनसम्बन्धमा उमेर हद बढ्यो

२५ साउन, काठमाडौं । जंगबहादुर र राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक हेरफेर भएको छ । अब भदौ १ गतेदेखि लागू हुने नयाँ ‘मुलुकी संहिता’ अनुसार नेपाली समाजको नियमन हुन थाल्नेछ । नेपालको पारिवारिक कानूनमा समयसापेक्ष सुधार गर्नका लागि नयाँ कानून ल्याउन लागिएको भनिए पनि कतिपय नयाँ सामाजिक मान्यतालाई भने नयाँ मुलुकी संहिताले […]

सहमतिको यौनसम्बन्धमा उमेर हद बढ्यो, ‘कान्छी’ ल्याएमा बिहे बदर !