Comments Add Comment

मूर्ति

List Grid
यो हो विश्वकै ठूलो सुनको मूर्ति, रोचक छ इतिहास

विश्वमा सबैभन्दा ठूलो बुद्धको मूर्ति चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा रहेको छ । झण्डै ९० वर्ष लगाएर निर्माण गरिएको उक्त बुद्धमूर्तिको निर्माण सन् ७१३ मा सुरु भएको थियो । त्यसबेला चीनमा तांग वंशको शासन थियो । यो विशाल मूर्ति पत्थरको हो । तर विश्वको सबैभन्दा ठूलो सुनको मूर्तिचाहिँ थाइल्याण्डको राजधानी बैंककमा छ । भगवान बुद्धको […]

बसुन्धाराबाट मुर्ति चोरेर भागेका परियार ४ दिनपछि समातिए

३० असोज, काठमाडौं । काठमाडौंको टोखा–५, बसुन्धारास्थित कल्की नारायणको मन्दिरमा रहेको मूर्ति चोरेर भागेका व्यक्ति ४ दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धापासीका २२ वर्षीय मकर भनिने सुबे परियार छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । वृत्तका डिएसपी फडिन्द्र प्रसाईंका अनुसार पक्राउ परेका परियारको साथबाट चाेरीको मूर्तीसहित […]

मूर्तिकलाले चिटिक्क इटहरीको तालतलैया

५ चैत, इटहरी । इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने तालतलैया पर्यटकीय क्षेत्र जिल्लाको सबैभन्दा लोकप्रिय घुम्ने स्थल हो । २०७३ सालमा भएको अन्तर्राष्ट्रिय कार्यशालामा बनाइएका मूर्तिहरूले तालतलैयालाई पूर्वका अन्य सिमसार क्षेत्रको पर्यटनभन्दा मौलिक बनाएको पर्यटनकर्मीहरु बताउँछन् । गत साल नेपालसहित जापान, जर्मन, इजराइल, मलेसिया र भारतका ३३ मूर्तिकारहरुले २८ वटा मूर्तिहरु […]

तस्करले अमेरिका पुर्‍याएका शिव-पार्वती र बुद्धका मूर्ति नेपाल ल्याइँदै

२२ फागुन, काठमाडौं । तस्करले अमेरिका पुर्‍याएका दुई मूर्ति नेपाल फिर्ता ल्याइने भएको छ । मूर्ति नेपाल फिर्ता गर्ने सहमतिमा न्यूयोर्कस्थित कन्सुल जनरल मधुकुमार मरासिनी र मेट्रोपोलिटन कला संग्रहालयका अध्यक्ष डेलियल एन विसले हस्ताक्षर गरेका छन् । फिर्ता हुन लागेका मध्ये एउटा टंगालहिटी पाटनबाट हराएको उमा महेश्वर (शिव-पार्वती)को मूर्ति हो भने अर्को यट्खाटोल काठमाडौंबाट हराएको […]

शालिक निर्माणमा प्रतिस्पर्धा,संरक्षणमा वेवास्ता

३ कात्तिक, रामेछाप । जिल्लामा शहीद, नेता तथा साहित्यकारहरुको शालिक बनाउने प्रतिस्पर्धा देखिए पनि त्यसको संरक्षणमा भने सरोकारवालहरु उदासिन देखिएका छन् । उचित संरक्षण नहुँदा जिल्लामा निर्माण भएका राष्ट्रिय व्यक्तित्वहरुको शालिकको उपेक्षा गरिए जस्तै भएको छ । रामेछाप जिल्ला सबैभन्दा पहिला २०५४ को स्थानीय निर्वाचनमा निर्वाचित भएका तत्कालीन जिल्ला विकास समितिले रामेछापका तीन लालहरु: शहीद […]

अमेरिका पुर्‍याइएका ४ मूर्ति नेपाल फर्काइयो

५ असार, काठमाडौं । विभिन्न समयमा नेपालबाट अमेरिका पुर्याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन् । नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक अमोघपास लोकेश्वरको मूर्ति, १६औँ शताब्दीका स्थानक अमोघपास लोकेश्वर […]

पाँच वर्षमा ४६ मूर्ति हराए

४ असोज, काठमाडौं । पाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति चथा शिलालेख चोरी भएको छ । ०६८ सालयताको अवधिमा देशभरका मठ मन्दिर तथा गुम्बा बिहारबाट ४६ वटा मूर्तिसहितका प्राचीन शिलालेख हराएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार चोरीमा संलग्न कतिपय अभियुक्त पक्राउ परे पनि हराएका मूर्ति अझै नभेटिएका आजको […]

एक रातमै ५० महिलासँग सेक्स गर्नेको लिंग नै चोरी हुन थालेपछि…

यो समाचारको शीर्षक पढ्दैमा अपत्यारिलो तथा अनौठो लाग्नसक्छ । एकजना पुरुषले एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्छ भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर ग्रिक पौराणिक कथाका एक पात्र इराक्लिक्सले भने एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्थे रे । उनमा केटीहरुको तिर्खा कहिल्यैपनि मेटिँदो रहेनछ । तर अहिले ती गि्रक हिरोको […]