Comments Add Comment

मेक्सिको

List Grid
मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु

४ असोज, काठमाडौं । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् । ७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको […]

कोपा अमेरिकाका मेक्सिको समूह बिजेता, उरुग्वेको सान्त्वना जीत

३२ जेठ, काठमाडौं । महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको समूह सीको अन्तिम खेलमा मेक्सिको र भेनेजुएलाले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीपछि यस समूहमा मेक्सिको समूह बिजेता र भेनेजुएला उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रबेश गरे । टेक्सासस्थित एनआरजी रंगशालामा भएको खेलमा सुरुवाती १० मिनेटमै जोसे भालाजक्वीजले भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर […]

मेक्सिकोस्थित तेल कम्पनिमा विष्फोट, ३ को मृत्यु, १३६ घाइते

मेक्सिको । दक्षिण पूर्व मेक्सिकोको वेराक्रुज राज्यमा रहेको पेमेक्स नामक तेल कम्पनिमा विष्फोट भएको छ । विष्फोट हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने १ सय ३६ जना घाइते भएका छन् । सरकारी स्वामित्वको उक्त तेल कम्पनि कोटजाकोलोस भन्ने स्थानमा छ । बिष्फोट पछि वरपरका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सबै विद्यालयहरु […]