Comments Add Comment

मैतीदेवी

List Grid
भीडभाड छ भद्रकालीमा, बन्द छ मैतीदेवी

१ कात्तिक, काठमाडौं । आज बडादशैंको पहिलो दिन, शक्तिपीठहरुमा श्रद्धालुहरुको भीडभाड कायमै छ । अघिल्ला वर्षको तुलनामा कम भीड भए पनि कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरु शक्तिपीठ गएका छन् । काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठमध्येको एक भद्रकालीमा पूजा गर्नेहरुको भिड देखिन्छ । उनीहरु पूजा गर्नका लागि लामबद्ध भएर आफ्नो पालो कुरिरहेका छन् । यद्यपि उनीहरुले […]

मैतीदेवी मन्दिर घटस्थापनादेखि खुल्ने

२८ असोज, काठमाडौं । कोभिड संक्रमणको जोखिमका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपिठहरुमध्येको एक मैतीदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ने भएको छ । काठमाडौं उपत्यकाका शक्तिपिठ भनेर गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बंगलामुखी, मैतिदेवी लगायतलाई चिनिन्छ । मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन […]

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

७ जेठ, काठमाडौं । कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका रामेछापका व्यक्ति बसोबास गर्ने भएकाले मैतीदेवी क्षेत्र सिल गरिएको हो । सडकमा डोरी टाँगेर कोरोना प्रभावित क्षेत्र लेखी त्यहाँभित्र जान र आउन प्रतिबन्ध गरिएको छ । त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । मैतीदेवी क्षेत्रमा कोरोना […]