१५ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजामा बिहीबार काठमाडौंको मैतीदेवी धेरै उल्लासमय थियो ।
साँझमा मन्दिर आएका भक्तजन र सर्वसाधारणले पूजा गर्नुका साथै बत्ती बालेका थिए । लक्ष्मीपूजाकै अवसरका लागि मैतीदेवी मन्दिर विशेष श्रृङ्गार गर्नुका साथै झिलिमिली बनाइएको थियो ।
लक्ष्मीपूजाको उज्यालोमा यहाँ रमाउने युवादेखि वृद्धसम्म थिए ।
हेर्नुहोस् तस्वीरहरु



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4