Comments Add Comment

मोटरसाइकल चोरी

List Grid
मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

२९ भदौ, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावारी नगरपालिका-१० ताखेल बस्ने २४ वर्षीय विजय तामाङ्ग र सोही गाउँपालिका ११ चारघरे बस्‍ने २६ वर्षीय रविन्द्र तामाङ रहेका छन् । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३-०२-०१२ प ७१९० नम्वरको कालो रातो रंङको २२० […]

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

२९ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् । उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब […]

चाेरीका माेटरसाइकलसहित पाँचजना पक्राउ

१८ माघ, जनकपुरधाम । माेटरसाइकल चाेरीमा संलग्न रहेको आरोपमा धनुषाबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीदेखि सर्वसाधारणको माेटरसाइकल चाेरी गर्ने गिरोहका ५ जना पक्राउ परेका हुन् । १७ माघमा सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका-५ बाट चोरी भएपछि त्यसको खोजीमा जुटेको प्रहरीले गिरोहलाई नै समातेको हो […]

चोरीको मोटरसाइकल चढ्ने दुईजना पक्राउ

२८ पुस, काठमाडौँ । काठमाडौंको चन्द्रगिरिबाट चोरीको मोटरसाइकल चढ्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित धादिङको गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र १८ वर्षीय आइतराज तामाङलाई नियन्त्रणमा लिएको हो । पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३-०२-०११ प ७२४१ नम्बरको पल्सर मोटरसाइकलसहित दुवै जनालाई […]

मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ

२३ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई  नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका – ९ मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका-१ देवीस्थानका २१ वर्षीय राजन तामाङ रहेका छन् । पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट बा ९२ प […]

चोरीका मोटरसाइकलसहित चारजना पक्राउ

२२ पुस, चितवन । मोटरसाइकल चोरीमा संलग्न रहेका चार जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार बिहान पत्रकार सम्मेलन गरी चोरोका मोटरसाइकल सहित चारै जनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-११ गणेस्थान बस्ने १८ वर्षीय शिव विक, भरतपुर–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–८ गौरीगञ्ज बस्ने २८ वर्षीय […]

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

१० पुस, काठमाडौं । ललितपुरको लगनखेलबाट मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार रहेका छन् । उनीहरुको साथबाट चोरीको बा ८१ प ५२७५ नम्बरको मोटरसाइकल समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । […]

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

२५ मंसिर, वीरगञ्ज । बाराबाट चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका–७ का मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर रहेका छन् । बिहीबार बिहान साढे ७ बजे निजगढ–९ शहिदचोकस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले उनीहरुलाई चोरीका दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । सवारी साधन चेकजाँचको क्रममा […]

सार्वजनिक स्थलबाटै चोरी हुन्छन् मोटरसाइकल, सतर्क रहन ट्राफिकको अनुरोध

२३ मंसिर, काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पछिल्लो एक बर्षमा पक्राउ गरी कारबाही गरेको छ । महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा १४ जनालाई पक्राउ गर्दै महाशाखाले हराएका […]

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

२१ मंसिर, काठमाडौं । भक्तपुरबाट मोटरसाइकल चोरो गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय संगित तामाङ र दोलखाकै सैलुङ गाउँपालिका-२२ घर भई भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय सलिन तामाङ रहेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटारस्थित कमलधाराबाट उनीहरुले प्रदेश ३-०२-०१७ प. ७६७७ […]

ट्र्याकिङ डिभाइसले पत्ता लाग्छ चोरीका मोटरसाइकल

२३ असार, वीरगञ्ज । जेठ १९ गते वीरगञ्जको– १२ मुर्ली बगैंचा टोलबाट आसुतोषकुमार सिंहको मोटरसाइकल चोरी भयो । प्रहरीका अनुसार राति साढे ९ बजे चोरी भएको ना ९८ प ३७९९ नम्बरको मोटरसाइकल अझै भेटिएको छैन । असार ९ गते शेषनाथ गिरीको पनि मोटरसाइकल चोरी भयो । वीरगञ्ज–१० आदर्शनगर राष्ट्र बैङ्क अगाडिबाट चोरी भएको मोटरसाइकल अझै […]

मोटरसाइकल चोरी गर्ने गिरोहमा यातायातकै कर्मचारी !

१५ असार, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा यातायात व्यवस्था कार्यालयका कर्मचारी नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा यातायात कार्यालय, धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुसहित १२ जनालाई मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । ‘यातायातको कर्मचारीले नक्कली बिलबुक […]

हराएको मोटरसाइकलसहित ट्राफिकलाई रंगेहात भेटेपछि …

१२ माघ, विराटनगर । चोरी भएको मोटरसाइकल ट्राफिकले चलाएपछि सवारी धनीले रंगे हात फेला पारेका छन् । विराटनगर महानगरपालिका-९ का सुनिल अटलको को२३प ६९२१ नम्बरको मोटरसाइकल गत भदौं २२ मा हराएको थियो । नम्बर बदलेरले बा३५प ५८९३ बनाइएको सोही मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारी ट्राफिकलाई बुझायो । कसैले दाबी नगरेपछि मोटरसाइकल ट्राफिक प्रहरीले नै […]

खुलेन चोरको चेत्ः कैद भुक्तानी गर्दै मोटरसाइकल चोर्दै

२० मंसिर, काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले मोटर साइकल चोरीको अभियोगमा दुई साता अगाडि दुईजना पक्राउ गर्‍यो । बनेपा प्रहरीले चेकिङमा राजमार्गमा गुड्ने सबै मोटरसाइकल चेकिङ गर्दै थियो । एक्कासी बा८५प ८४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा आयो । चालकसँग प्रहरीले लाइसेन्स भन्दा पहिले व्लुबुक माग्यो । चालकले उत्तर दिए, ‘छुटेछ, लाइसेन्स छ ।’ लाइसेन्स […]

काभ्रेको घरघरमै आइपुग्छन् चोरीका बाइक

८ माघ, बनेपा । इलाका प्रहरी कार्यालय बनेपाले गत सोमबार बनेपाबाट मोटरसाइकल चोरी गर्दै गर्दा एक व्यक्तिलाई पक्राउ गर्‍यो । शीर मेमोरियल हस्पिटल नजिकैबाट चोरी गर्दै गर्दा महाभारत गाउँपालिकाका युगान्त थिङलाई पक्राउ गरी मुद्दा चलाएको छ । उनले शनिबार बनेपाबाटै बा ८० प ८८३६ नम्बरको मोटरसाइकल चोरेर नयाँबस्तीमा लुकाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका […]

मोटरसाइकल चोरेर भाग्दा दुई पक्राउ

८ कात्तिक, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका १, उमरीचोकबाट मोटरसाइकल चोरी गरी भाग्दै गर्दा दुईजना रङ्गेहात पक्राउ परेका छन् । विशेष सूचना तथा निगरानीका आधारमा अपरेसनमा खटिएका प्रहरी टोलीले आइतबार विहान साढे ३ बजे मोटरसाइकल सहित चोरहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका २, विद्युतडाँडाका १८ बर्षीय सन्तोष लामा र सोही ठाउँका […]